ढाँचा:Db-repost-notice

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

विकिपिडियाबाट शीघ्र हटाउन अनुरोध गर्दै [[:{{{1}}}]]मा एउटा चिनो राखिएको छ। यो शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा४ अन्तर्गत गरिएको छ, किनकि समुदायद्वारा छलफल गरेर पहिल्यै मेटिएको पृष्ठको सामग्री पुन:सृजना गरिएको देखिन्छ। जब पृष्ठको छलफल पछि मेटाइएको पृष्ठमा ठ्याक्कै समान सामग्री रहन्छ, र सामग्रीमा भएका कुनै परिवर्तनले सामग्री पहिले मेटाइएको कारणहरूको सम्बोधन गर्दैन भने, पृष्ठ कुनै पनि समयमा हटाइनेछ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ