ढाँचा:Db-notwebhost-notice

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

यस [[:{{{1}}}]] लेखलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । यो शीघ्र मेटाउने मापदण्डको खण्ड प्र५ अन्तर्गत, प्रयोगकर्ता-स्थानमा भएका लेख, सूचना, छलफल, र / वा विकिपिडियाका लक्ष्यहरूसँग नमिल्ने गतिविधिहरू लाई जनाउदछ । कृपया ध्यान दिनुहोस् विकिपिडिया नि:शुल्क वेब होस्टिंग सेवा होइन । शीघ्र मेटाउने मापदण्ड अन्तर्गत यस्ता पृष्ठहरू कुनै पनि समय मेटिनेछन् ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छ