ढाँचा:Db-catempty-notice
[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

यस [[:{{{1}}}]]लाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले शीघ्र मेट्नुपर्ने मापदण्ड अन्तर्गतको श्रे१, खाली श्रेणी वा सात दिन भन्दा बढी श्रेणी खाली रहेको र अस्पष्ट श्रेणी, अनुप्रेषित श्रेणी, प्रमुख लेख श्रेणी, बहेकका श्रेणीलाई जनाउदछ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।
![]() | यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
![]() | यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:Db-catempty-notice}})। कुनै पनि आकस्मिक परिणाम बोटद्वारा स्वत:प्रतिस्थापन गरिनेछ। |
प्रयोग
यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको लेखकको प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिस्थापन गर्नुपर्छ ।यदि यो टेम्पलेट पहिले अवस्थित नभएका (नयाँ प्रयोगकर्ता) पेजमा प्रयोग गरिने हो भने, स्वचालित रूपले यसले नयाँ प्रयोगकर्ताको पहिलो लेखमै {{first article}} स्वागत सन्देश दिन्छ । यो स्वागत सन्देश बन्द गर्न पनि सकिन्छ । |nowelcome=
बन्द गर्ने तरिका तल दिइएको छ ।
आधारभूत प्रयोग
{{subst:db-catempty-notice|पृष्ठकोनाम}}
जहाँ पृष्ठकोनाम शीघ्र मेट्नुपर्ने ट्याग गरिएको पृष्ठको नाम हो ।
मापदण्ड
- nowelcome:- यदि यो मापदण्ड अवस्थित भने, {{first article}}, पृष्ठमा पहिले नोटिस राखिएको भए पनि स्वागत सन्देश समावेश गर्दैन ।
- header:- टेम्पलेटले दुई खण्डमा पूर्वनिर्धारित, "शीघ्र मेट्नुपर्ने पृष्ठकोनाम" नामांकनको हेडर दबाउन उक्साउनेछ
|header=no
। - header-text:- हेडर पाठको अनुकूल शब्द ।
- demo:- यदि तपाईं टेम्पलेटको कार्यक्षमता प्रदर्शन गर्दैहुनुहुन्छ भने, ट्रांसक्लुड गर्नुभन्दा प्रतिस्थापन गर्नुहोस् र प्यारामिटर
|demo=yes
राख्नुहोस् । यो कार्यले टेम्पलेट बोटद्वारा स्वचालित रूपमा प्रतिस्थापन हुनबाट रोकिनेछ । - namespace:- यो विकिपिडियाको शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको नामस्थान हो । उदाहरणका लागि, पृष्ठ "Wikipedia" हो भने, त्यसपछि शब्द
Wikipedia
हुनेछ । यो प्यारामिटर आवश्यक छैन किनभने यो मापदण्ड पहिले नै पृष्ठको नाममा समावेश भएको हुन्छ । पृष्ठ मुख्य लेख नामस्थानमा छ भने, यो प्यारामिटर हटाइनुपर्छ ।
उदाहरण
- स्वागत सन्देश नभएको खण्डमा
{{subst:db-catempty-notice|पृष्ठकोनाम|nowelcome=yes}}
- कुनै हेडर नभएको खण्डमा
{{subst:db-catempty-notice|पृष्ठकोनाम|header=no}}
- अनुकूल हेडर प्रयोग गर्नुपरेमा
{{subst:db-catempty-notice|पृष्ठकोनाम|header-text=अनुकूल शीर्षलेख}}
- स्वागत सन्देश नभएको खण्डमा र अनुकूल हेडर प्रयोग गर्नुपरेमा
{{subst:db-catempty-notice|पृष्ठकोनाम|nowelcome=yes|header-text=अनुकूल शीर्षलेख}}
यो पनि हेर्नुहोस
- विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार
- विकिपिडिया:पृष्ठ हटाउने नीति
- विकिपिडिया:दिशानिर्देशहरू
- विकिपिडिया:पृष्ठ मेटाउने प्रक्रिया
- विकिपिडिया:पृष्ठ मेटाइएको समीक्षा
- विकिपिडिया:ढाँचा सन्देशहरू/वार्ता नामस्थान
The above documentation is transcluded from ढाँचा:Db-catempty-notice/doc. (edit | history) Editors can experiment in this template's sandbox (create | mirror) and testcases (create) pages. Please add categories to the /doc subpage. Subpages of this template. |