ढाँचा:Db-copyvio-notice

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

[[:{{{1}}}]] पृष्ठ चाँडै मेटाउनु पर्नेमा मनोनित

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

यस [[:{{{1}}}]] पृष्ठलाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा ट्याग राखिएको छ । किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा१२, अन्तर्गत प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ । कानुनी कारणहरूले गर्दा, हामी प्रतिलिपि अधिकार संरक्षण गरिएको पाठ वा अन्य वेब साइटहरू वा मुद्रित सामग्रीबाट लिइएको तस्वीरहरू स्वीकार गर्न सक्दैनौं, जसको परिणाम स्वरूप तपाइँको कार्य मेटाइनेछ । तपाइँ बाह्य वेबसाइटहरू वा अन्य मुद्रित सामग्री लेख/वाक्यको स्रोतको रूपमा नभइ सूचना स्रोतको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । यो भाग महत्वपूर्ण छ: यो तपाईंको आफ्नै शब्दहरूमा भन्नुहोस् । विकिपिडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरू सम्पादनमा निषेध गरिनेछन्

यदि बाह्य वेबसाइट वा तस्बिर तपाईसँग सम्बन्धित छ, र तपाईले विकिपिडियालाई पाठ वा तस्बिर प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - यसको अर्थ अन्य मानिसहरूलाई यसलाई कुनै पनि कारणको लागि प्रयोग गर्न अनुमति दिनु - तब तपाईंले अनिवार्य रूपमा प्रतिलिपि अधिकार सामग्रीमा दावी गर्ने नीतिको अध्ययन गर्नुपर्छ । यदि तपाईं मालिक होइन तर तिनीहरूको अनुमति छ भने त्यही नियम राख्छ । यदि तपाइँ मालिक छैन र अनुमति छैन भने, कपीराइट अनुमति अर्जी कसरी प्राप्त गर्न सक्नुहुनेछ विवरणहरू यहाँ, विकिपिडियाको प्रतिलिपि अधिकार नीति, हेर्न सक्नुहुन्छ ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई [[:{{{1}}}|उक्त पृष्ठमा गएर]] "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् ।

Template documentation[view] [edit] [history] [purge]

शीघ्र मेट्नुपर्ने चेतावनीहरू

तपाईले सिर्जना गर्नुभएको यो लेखको शीघ्र मेट्नुपर्ने आधार सा१२ को मापदण्ड "प्रतिलिपि अधिकार उल्लङ्घन" हो । यो ढाँचा प्रायः {{db-copyvio}} संयोजनमा प्रयोग गरिन्छ । अन्य शीघ्र मेटाउने ढाँचा सूचनाका लागि दाँयाको तालिका हेर्नुहोस् ।

उपयोग

यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको लेखकको प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिस्थापन गर्नुपर्छ ।

यदि यो टेम्पलेट पहिले अवस्थित नभएका (नयाँ प्रयोगकर्ता) पेजमा प्रयोग गरिने हो भने, स्वचालित रूपले यसले नयाँ प्रयोगकर्ताको पहिलो लेखमै {{first article}} स्वागत सन्देश दिन्छ । यो स्वागत सन्देश बन्द गर्न पनि सकिन्छ । |nowelcome= बन्द गर्ने तरिका तल दिइएको छ ।

मूल उपयोग

{{subst:db-copyvio-notice|पृष्ठकोनाम}}

जहाँ पृष्ठकोनाम शीघ्र मेट्नुपर्ने ट्याग गरिएको पृष्ठको नाम हो ।


मापदण्ड

  • nowelcome:- यदि यो मापदण्ड अवस्थित भने, {{first article}}, पृष्ठमा पहिले नोटिस राखिएको भए पनि स्वागत सन्देश समावेश गर्दैन ।
  • header:- टेम्पलेटले दुई खण्डमा पूर्वनिर्धारित, "शीघ्र मेट्नुपर्ने पृष्ठकोनाम" नामांकनको हेडर दबाउन उक्साउनेछ |header=no
  • header-text:- हेडर पाठको अनुकूल शब्द ।
  • demo:- यदि तपाईं टेम्पलेटको कार्यक्षमता प्रदर्शन गर्दैहुनुहुन्छ भने, ट्रांसक्लुड गर्नुभन्दा प्रतिस्थापन गर्नुहोस् र प्यारामिटर |demo=yes राख्नुहोस् । यो कार्यले टेम्पलेट बोटद्वारा स्वचालित रूपमा प्रतिस्थापन हुनबाट रोकिनेछ ।
  • namespace:- यो विकिपिडियाको शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको नामस्थान हो । उदाहरणका लागि, पृष्ठ "Wikipedia" हो भने, त्यसपछि शब्द Wikipediaहुनेछ । यो प्यारामिटर आवश्यक छैन किनभने यो मापदण्ड पहिले नै पृष्ठको नाममा समावेश भएको हुन्छ । पृष्ठ मुख्य लेख नामस्थानमा छ भने, यो प्यारामिटर हटाइनुपर्छ ।
  • url वा url1:- एक वेबसाइटको URL जुन नामकरण गरिएको पृष्ठ कहाँबाट प्रतिलिपि गरिएको हो देखाउछ ।
  • url2:- दोस्रो वेबसाइटको URL जुन नामकरण गरिएको पृष्ठ कहाँबाट प्रतिलिपि गरिएको हो url वा url1 अवस्थित छ भने मात्र प्रदर्शित हुनेछ ।
  • url3:- तेस्रो वेबसाइटको URL जुन नामकरण गरिएको पृष्ठ कहाँबाट प्रतिलिपि गरिएको हो url2url वा url1 अवस्थित छ भने मात्र प्रदर्शित हुनेछ ।

उदाहरण

स्वागत सन्देश नभएको खण्डमा

{{subst:db-copyvio-notice|पृष्ठकोनाम|nowelcome=yes}}

कुनै हेडर नभएको खण्डमा

{{subst:db-copyvio-notice|पृष्ठकोनाम|header=no}}

अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-copyvio-notice|पृष्ठकोनाम|header-text=अनुकूल शीर्षलेख}}

स्वागत सन्देश नभएको खण्डमा र अनुकूल हेडर प्रयोग गर्नुपरेमा

{{subst:db-copyvio-notice|पृष्ठकोनाम|nowelcome=yes|header-text=अनुकूल शीर्षलेख}}

यो पनि हेर्नुहोस्