ढाँचा:Db-copyvio-notice
[[:{{{1}}}]] शीघ्र मेट्नुपर्नेमा मनोनित

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
यस [[:{{{1}}}]]लाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा चिनो राखिएको छ। किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा१२, अन्तर्गत प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ। कानुनी कारणहरूले गर्दा, हामी प्रतिलिपि अधिकार संरक्षण गरिएको पाठ वा अन्य वेब साइटहरू वा मुद्रित सामग्रीबाट लिइएको तस्वीरहरू स्वीकार गर्न सक्दैनौं, जसको परिणाम स्वरूप तपाईँको कार्य मेटाइनेछ। तपाईँ बाह्य वेबसाइटहरू वा अन्य मुद्रित सामग्री लेख/वाक्यको स्रोतको रूपमा नभइ सूचना स्रोतको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यो भाग महत्वपूर्ण छ: यो तपाईँको आफ्नै शब्दहरूमा भन्नुहोस्। विकिपिडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरू सम्पादनमा निषेध गरिनेछन्।
यदि बाह्य वेबसाइट वा तस्बिर तपाईँसँग सम्बन्धित छ, र तपाईँले विकिपिडियालाई पाठ वा तस्बिर प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - यसको अर्थ अन्य मानिसहरूलाई यसलाई कुनै पनि कारणको लागि प्रयोग गर्न अनुमति दिनु - तब तपाईँले अनिवार्य रूपमा प्रतिलिपि अधिकार सामग्रीमा दावी गर्ने नीतिको अध्ययन गर्नुपर्छ। यदि तपाईँ मालिक होइन तर तिनीहरूको अनुमति छ भने त्यही नियम राख्छ। यदि तपाईँ मालिक होइन र अनुमति छैन भने, प्रतिलिपि अधिकार अनुमति अर्जी कसरी प्राप्त गर्न सकिन्छ विवरणहरू यहाँ, विकिपिडियाको प्रतिलिपि अधिकार नीति, हेर्न सक्नुहुन्छ।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।
![]() | यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
![]() | यो ढाँचा सँधै प्रतिस्थापित गरिएको हुनुपर्छ (अर्थात्, {{subst:Db-copyvio-notice}})। कुनै पनि आकस्मिक परिणाम बोटद्वारा स्वत:प्रतिस्थापन गरिनेछ। |
उपयोग
यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको लेखकको प्रयोगकर्ता वार्ता पृष्ठमा प्रतिस्थापन गर्नुपर्छ ।यदि यो टेम्पलेट पहिले अवस्थित नभएका (नयाँ प्रयोगकर्ता) पेजमा प्रयोग गरिने हो भने, स्वचालित रूपले यसले नयाँ प्रयोगकर्ताको पहिलो लेखमै {{first article}} स्वागत सन्देश दिन्छ । यो स्वागत सन्देश बन्द गर्न पनि सकिन्छ । |nowelcome=
बन्द गर्ने तरिका तल दिइएको छ ।
मूल उपयोग
{{subst:db-copyvio-notice|पृष्ठकोनाम}}
जहाँ पृष्ठकोनाम शीघ्र मेट्नुपर्ने ट्याग गरिएको पृष्ठको नाम हो ।
मापदण्ड
- nowelcome:- यदि यो मापदण्ड अवस्थित भने, {{first article}}, पृष्ठमा पहिले नोटिस राखिएको भए पनि स्वागत सन्देश समावेश गर्दैन ।
- header:- टेम्पलेटले दुई खण्डमा पूर्वनिर्धारित, "शीघ्र मेट्नुपर्ने पृष्ठकोनाम" नामांकनको हेडर दबाउन उक्साउनेछ
|header=no
। - header-text:- हेडर पाठको अनुकूल शब्द ।
- demo:- यदि तपाईं टेम्पलेटको कार्यक्षमता प्रदर्शन गर्दैहुनुहुन्छ भने, ट्रांसक्लुड गर्नुभन्दा प्रतिस्थापन गर्नुहोस् र प्यारामिटर
|demo=yes
राख्नुहोस् । यो कार्यले टेम्पलेट बोटद्वारा स्वचालित रूपमा प्रतिस्थापन हुनबाट रोकिनेछ । - namespace:- यो विकिपिडियाको शीघ्र मेट्नुपर्ने पृष्ठको लागि ट्याग गरिएको नामस्थान हो । उदाहरणका लागि, पृष्ठ "Wikipedia" हो भने, त्यसपछि शब्द
Wikipedia
हुनेछ । यो प्यारामिटर आवश्यक छैन किनभने यो मापदण्ड पहिले नै पृष्ठको नाममा समावेश भएको हुन्छ । पृष्ठ मुख्य लेख नामस्थानमा छ भने, यो प्यारामिटर हटाइनुपर्छ । - url वा url1:- एक वेबसाइटको URL जुन नामकरण गरिएको पृष्ठ कहाँबाट प्रतिलिपि गरिएको हो देखाउछ ।
- url2:- दोस्रो वेबसाइटको URL जुन नामकरण गरिएको पृष्ठ कहाँबाट प्रतिलिपि गरिएको हो
url
वाurl1
अवस्थित छ भने मात्र प्रदर्शित हुनेछ । - url3:- तेस्रो वेबसाइटको URL जुन नामकरण गरिएको पृष्ठ कहाँबाट प्रतिलिपि गरिएको हो
url2
रurl
वाurl1
अवस्थित छ भने मात्र प्रदर्शित हुनेछ ।
उदाहरण
- स्वागत सन्देश नभएको खण्डमा
{{subst:db-copyvio-notice|पृष्ठकोनाम|nowelcome=yes}}
- कुनै हेडर नभएको खण्डमा
{{subst:db-copyvio-notice|पृष्ठकोनाम|header=no}}
- अनुकूल हेडर प्रयोग गर्नुपरेमा
{{subst:db-copyvio-notice|पृष्ठकोनाम|header-text=अनुकूल शीर्षलेख}}
- स्वागत सन्देश नभएको खण्डमा र अनुकूल हेडर प्रयोग गर्नुपरेमा
{{subst:db-copyvio-notice|पृष्ठकोनाम|nowelcome=yes|header-text=अनुकूल शीर्षलेख}}
यो पनि हेर्नुहोस्
- विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार
- विकिपिडिया:पृष्ठ हटाउने नीति
- विकिपिडिया:दिशानिर्देशहरू
- विकिपिडिया:पृष्ठ मेटाउने प्रक्रिया
- विकिपिडिया:पृष्ठ मेटाइएको समीक्षा
- विकिपिडिया:ढाँचा सन्देशहरू/वार्ता नामस्थान
The above documentation is transcluded from ढाँचा:Db-copyvio-notice/doc. (edit | history) Editors can experiment in this template's sandbox (create | mirror) and testcases (create) pages. Please add categories to the /doc subpage. Subpages of this template. |