ढाँचा:शीमे-सा१
यस ढाँचाले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– स्पष्ट अर्थहीन, पूर्ण विशुद्ध पाठ, अस्पष्ट उच्चारण सहितका निरर्थक सामग्री वा ईतिहास–पूरा गर्नसक्छ। यसले नराम्रो लेखन, स्पष्ट बर्बरता र भ्रम (वि:सा३), नेपालीमा नलेखिएको सामग्री, अपूर्ण अनुवाद गरिएका सामग्री, आदि समावेश गर्दैन। यो मापदण्ड प्रयोगकर्ता नामस्थानमा भएका पृष्ठहरूमा पनि लागू हुँदैन। हेर्नुहोस् शीमे सा१।
यदि ढाँचाले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा ढाँचा मेटाउन सकिनेछ।
प्रशासकहरुलाई नोट: यससँग ढाँचाको पृष्ठमा सामग्री छ वार्ता पृष्ठमा जुन मेटाउनु अघि राम्रोसँग अध्ययन गर्नुपर्नेछ। प्रशासकहरू: कृपया मेट्नुभन्दा पहिले यो पृष्ठसँग के जोडिन्छ, इतिहास (भिन्नता), र लग हेर्नुहोला। साथै गुगल गरेर हेर्नुहोला।यस पष्ठको अन्तिम सम्पादक: Pitambar Bhattarai (योगदान • लग) समय: १२:०१, १० मे २०२० (UTC) (९ महिना पहिले) |
![]() | यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
यो टेम्पलेट शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको सा१ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै टेम्पलेट छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।
यो टेम्पलेट प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने अर्थहीन पृष्ठहरू श्रेणी मा राखिन्छन् ।
प्रयोग[सम्पादन गर्ने]
यो टेम्पलेट मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।
मापदण्डहरू[सम्पादन गर्ने]
{{db-g1}}
- यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।
{{db-g1|bot=ExampleBot}}
- बोटहरूले
|bot=
प्यारामिटरको उल्लेख गर्नेछन् ।
लेखकलाई सूचना[सम्पादन गर्ने]
तपाई यो मापदण्ड अन्तर्गत कुनै पृष्ठ मेटाउनका लागि ट्याग प्रयोग गर्नुभयो भने, कृपया, योगदानकर्ताको वार्ता पृष्ठमा निम्न कोड राखिदिनुहोला:
{{subst:nonsensepage|मेट्नुपर्ने पृष्ठको नाम|header=1}}
...मुख्य योगदानकर्ताको वार्ता पृष्ठमा निम्न चेतावनी टेम्पलेट प्रदर्शित हुनेछ:

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।
लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।
विकिपिडियाबाट शीघ्र हटाउन अनुरोध गर्दै [[:{{{1}}}]]मा एउटा चिनो राखिएको छ। यो शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१ अन्तर्गत गरिएको छ, किनकि पृष्ठमा कुनै अर्थपूर्ण सामग्री वा ईतिहास छैन, र पाठ असुरक्षित तथा असंगत छ। यदि तपाईँले सृजना गर्नुभएको पृष्ठ परीक्षण थियो भने, कृपया तपाईँले गर्न चाहनुहुने कुनै अन्य परीक्षण प्रयोगहरूको लागि प्रयोगस्थल प्रयोग गर्नुहोला।
यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न [[:{{{1}}}|पृष्ठमा गएर]] आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला।यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
The above documentation is transcluded from ढाँचा:शीमे-सा१/doc. (edit | history) Editors can experiment in this template's sandbox (create | mirror) and testcases (create) pages. Please add categories to the /doc subpage. Subpages of this template. |