ढाँचा:Db-talk/कागजात

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो ढाँचा शीघ्र मेट्नुपर्ने पृष्ठका लागि ट्याग गर्न प्रयोग गरिन्छ । जुन, विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको वार्ता पृष्ठ अन्तर्गतको कारण भित्र पर्दछ । प्रत्येक मापदण्डका लागि छुट्टै ढाँचा छ, कृपया – दायाँको तालिकामा हेर्नुहोला ।

यो ढाँचा प्रयोग भएका पृष्ठ: श्रेणी:मेटाउनु पर्ने पृष्ठहरू श्रेणी मा राखिन्छन् ।

प्रयोग[सम्पादन गर्नुहोस्]

यो ढाँचा मेटिने पृष्ठको शीर्ष भागमा राखिएको हुनुपर्छ ।

मापदण्डहरू[सम्पादन गर्नुहोस्]

{{db-talk}}

यो टेम्पलेटको सबैभन्दा आधारभूत रूप हो ।

{{db-talk|bot=उदाहरणबोटकोनाम}}

बोट खाताहरूको |bot= मापदण्डले समीक्षकलाई पृष्ठ स्वचालित प्रक्रियाद्वारा मेट्नका लागि ट्याग गरिएको छ भनी निर्दिष्ट गर्नेछ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]