सामग्रीमा जानुहोस्

ताराप्रकाश लिम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ताराप्रकाश लिम्बू
प्रस्तुति दिँदै
जन्मतराबहादुर जबेगू
(1980-10-29) २९ अक्टोबर १९८० (उमेर ४३)
सुखानी, झापा, नेपाल
राष्ट्रियतानेपाली
पेशासङ्गीत निर्माता, पार्श्व गायक
कार्यकालसन् २००३-हाल

ताराप्रकाश लिम्बू नेपाली सङ्गीतकार तथा पाश्र्व गायक हुन्। झापामा जन्मिएका उनले ६ वर्षको उमेरदेखि नै स्थानीय जमघटमा प्रस्तुति दिन थालेका थिए भने चलचित्र 'पापी मन्छे २' बाट आफ्नो करियरको सुरुवात गरेका थिए। उनी नेपाली चलचित्र मायाको बरिमा का लागि "बेबी आई लभ यु" शीर्षकको गीत रचना र रेकर्ड गरेपछि चर्चामा आएका थिए।[१]

मिलन चाम्सको निर्माण तथा निर्देशन रहेको चलचित्र बीर विक्रममा सङ्गीतकार समेत रहेका लिम्बुले 'सारे सारे' बोलको गीतको सङ्गीत संयोजन गरेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Khabar, Movie (जुलाई २३, २०१६), "'वीर विक्रम' नयाँ गीत : दियाको नजिक हुँदै अनुप ( भिडीयो )" (432), moviekhabar.com, अन्तिम पहुँच अगस्ट २३, २०१६  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २६, २०१६ मिति