तारा एअरको उडान १९३ दुर्घटना
Jump to navigation
Jump to search
![]() तारा एयरको DHC-6 9N-ABM विमान | |
दुर्घटना | |
---|---|
मिति | २४ फेब्रुअरी २०१६ |
सारांश | दुर्घटनाग्रस्त |
स्थल | दाना, म्याग्दी जिल्ला |
विमान | |
विमानको प्रकार | भाइकिङ एयरद्वारा निर्मित क्यानाडाको डियचसी-६ ट्विन अटर सिरिज ४०० |
सञ्चालक | तारा एयर |
दर्ता नम्बर | 9N-AHH |
विमान उडान | पोखरा |
गन्तव्य | जोमसोम |
यात्रुहरू | २० |
चालक दल | ३ |
मृत्यु | २३ (सबै) |
तारा एयर विमान १९३ (टिए १९३) घरेलू नियमित यात्रु विमान थियो जुन २४ फेब्रुअरी २०१६ को दिन पोखराको पोखरा विमानस्थलबाट जोमसोमको जोमसोम विमानस्थल उडान समयमा दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार सबै यात्रु र चालक दलका सदस्यसहित २३ जनाकै मृत्यु भएको हो ।[१][२][३] विमान दुर्घटनाग्रस्त क्षेत्र म्याग्दीको दाना गाउँ नजिक रहेको छ ।[४]
विमान[सम्पादन गर्ने]
सदस्यहरू[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Missing Tara Air plane with 23 onboard could have crashed in Myagdi's Rupse", The Kathmandu Post, २४ फेब्रुअरी २०१६, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६।
- ↑ Hradecky, Simon (२४ फेब्रुअरी २०१६), "Accident: Tara DHC6 near Pokhara on Feb 24th 2016, aircraft missing enroute", Aviation Herald, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६।
- ↑ "Plane crash feared in Nepal as flight carrying 21 goes missing in mountains", The Guardian, २४ फेब्रुअरी २०१६, अन्तिम पहुँच २४ फेब्रुअरी २०१६।
- ↑ "Missing Nepal Tara Air passenger plane 'found crashed in jungle' amid fears no one survived", २४ फेब्रुअरी २०१६।