जोमसोम विमानस्थल
स्वरूप
Jomsom Airport जोमसोम विमानस्थल | |||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|
विवरण | |||||||||||
विमानस्थल प्रकार | सार्वजनिक | ||||||||||
सेवा गर्ने स्थान | जोमसोम, मुस्ताङ जिल्ला, नेपाल | ||||||||||
उचाइ समुद्री सतह | ८,९७६ ft / २,७३६ m | ||||||||||
निर्देशाङ्क | २८°४६′५६″उ॰ ८३°४३′२१″पू॰ / २८.७८२२२°N ८३.७२२५०°E | ||||||||||
नक्सा | |||||||||||
Location of airport in Nepal | |||||||||||
धावनमार्ग | |||||||||||
| |||||||||||
पश्चिम नेपालको हिमाली क्षेत्रमा पर्ने जोमसोम विमानस्थल अति महत्त्वपूर्ण विमानस्थल हो। नेपालको जोमसोम विमानस्थलको एअरपोर्ट कोड |JMO|VNJS हो।
स्थिति
[सम्पादन गर्नुहोस्]यो विमानस्थल जोमसोमबजार तलपट्टी पाहाडको काख काली नदीको किनारमा बसेको छ।
विस्तार
[सम्पादन गर्नुहोस्]विमान सेवाहरू
[सम्पादन गर्नुहोस्]नेपाल एअरलाईन्स
कस्मिक एअरलाईन्स
बुद्ध एअर
उडान
[सम्पादन गर्नुहोस्]यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-
श्रोतः
विकिमिडिया कमन्समा जोमसोम विमानस्थल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- ↑ Airport information for Jomsom, Nepal (VNJS / JMO) at Great Circle Mapper.
- ↑ Jomsom Airport at AirportGuide.com
- ↑ FINAL REPORT ON THE ACCIDENT INVESTIGATION OF 9N-ABO ... AT JOMSOM AIRPORT,... ON 16 MAY 2013 वेब्याक मेसिन अभिलेखिकरण ३० अप्रिल २०१६ मिति