तुलसीप्रसाद भट्टराई
स्वरूप
परिचय
[सम्पादन गर्नुहोस्]डा.तुलसीप्रसाद भट्टराई (२००९) आचार्य, एम.ए. र विद्यावारिधि गरेका साहित्यकार हुन् । कथाकार, उपन्यासकार र समालोचकका रूपमा परिचित भट्टराई साझा प्रकाशनका पूर्व-महाप्रबन्धक, गोरखापत्र संस्थानका पूर्व-अध्यक्ष र नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व-सचिव हुन् । उनका आधा दर्जनभन्दा बढी साहित्यिक कृतिहरू प्रकाशित छन् ।[१]
साहित्यिक यात्रा
[सम्पादन गर्नुहोस्]प्रकाशित कृतिहरू
[सम्पादन गर्नुहोस्]- जीवन यस्तै हो (उपन्यास २०३४),
- रित्तो घर (कथाहरू २०३७),
- उ पनि त मान्छे हो (उपन्यास २०४०),
- रित्तो घर (कथाहरू २०५८),
- वी.पी.कोइराला: चिनतन र प्रयोग (समालोचनाहरू २०५८),
- यात्रामा बटुलिएका फूल (नियात्रा २०५९),
- सबै उस्तै छ तर.... (गद्य शोककाव्य २०६३)
- नरेन्द्र रेग्मी अर्थात् नेपाली कांग्रेसका संस्थापक (जीवनी २०६४),
- विश्वको छानामा महाकवि (नियात्रा २०६५),
- नेपाली वाङ्मयका साधक र साधना (जीवनीहरू २०६६),
- फड्के तर्दातर्दै (नियात्राहरू २०६६),
- तत्सम (भाषाविज्ञान २०६६)
- सुखी छौं खुशी छैनौं (नियात्राहरू २०६९),
सभ देखी
[सम्पादन गर्नुहोस्]सन्दर्भस्रोत
[सम्पादन गर्नुहोस्]- ↑ भट्टराई, घटराज (२०५६), (नेपाली लेखक कोश), कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान