तु युयु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तु युयु
屠呦呦
जन्म (1930-12-30) ३० डिसेम्बर १९३० (उमेर ९३)
निंग्बो, झेजियांग, चीन
राष्ट्रियताचाईनिज
मातृ शिक्षाप्रतिष्ठानपेकिंग यूनिवर्सिटी मेडिकल स्कूल / बीजिंग मेडिकल कलेज (वर्तमान पेकिंग यूनिवर्सिटी हेल्थ साइन्स सेन्टर)
चिनारीको कारणपारंपरिक चाईनिज औषधि
चाईनिज हेर्बोलोजी
आर्टिमीसिनिन
डाईहाइड्रोआर्टमिसिनीन
पुरस्कारअल्बर्ट लास्केर अवार्ड (२०११)
वार्रेन अल्पर्ट फाउंडेशन प्राइज (२०१५)
चिकित्सा मा नोबेल (२०१५)
वैज्ञानिक करियर
क्षेत्रक्लीनिकल औषधी
औषधीय रसायन शास्त्र
शिक्षाचाइना एकेडमी अफ ट्रेडिशनल चाइनीज मेडिसिन

तु युयु (चिनियाँ: 屠呦呦; फिनयिन: Tú Yōuyōu; जन्म ३० डिसेम्बर १९३०) एक चीनियाँ चिकित्सा वैज्ञानिक, औषधि रसायनज्ञ र शिक्षक हुन् । उनी मुख्यतः आर्टिमीसिनिन र डाईहाइड्रोआर्टमिसिनीन (जसलाई मलेरिया को उपचारको काम मा प्रयोग गरिन्छ) को खोज को लागि जानिन्छिन् । उनी चाइना एकेडेमी अफ ट्रेडिशनल चाइनिज मेडिसिन मा प्रोफेसर हुनुहुन्छ । ईनलाई वर्ष २०१५ को चिकित्सा नोबल पुरस्कार प्रदान गरिएको थियो । [१],[२]

नोबल पुरस्कार[सम्पादन गर्नुहोस्]

यिनलाई परजीवीबाट हुने बिमारीहरूको उपचार को खोजो को लागि चुनियो । यो पुरस्कार संयुक्त रूपमा तीन वैज्ञानिहरूलाई प्रदान गरियो । जसमा चाईनिज परम्परागत औषधिले मलेरिया को खास औषधि बनाउने कामको लागि ८४ वर्षीया यूयूलाई पुरस्कार को आधा हिस्सा दिइयो । [२]

वर्ष २०१५ का चिकित्सा नोबल पुरस्कार विजेताहरु[सम्पादन गर्नुहोस्]

अरु पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

  1. "मलेरिया को नयाँ औषधि को लागि चिकित्सा को नोबल", दैनिक जागरण, अक्टूबर ५, २०१५। 
  2. २.० २.१ http://timesofindia.indiatimes.com/world/europe/Nobel-Prize-for-medicine-awarded-to-three-scientists-for-discoveries-that-helped-doctors-fight-malaria-and-infections-caused-by-parasites/articleshow/49227973.cms?