सामग्रीमा जानुहोस्

तेजुलाल चौधरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(तेजु लाल चौधरीबाट अनुप्रेषित)
माननीय संसद
तेजुलाल चौधरी
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०७९ पुष ७
पूर्वाधिकारीबााल किशोर यादब
निर्वाचन क्षेत्रसप्तरी ४
व्यवस्थापिका संसद सदस्य
कार्यकाल
२०७४ फागुन २० – २०७८ भदौ २४
पूर्वाधिकारीमृगेन्द्र कुमार सिंह
निर्वाचन क्षेत्रसप्तरी ४
कार्यकाल
२०७० माघ ७ – २०७४ असोज २८
पूर्वाधिकारीगोबिन्द न्यौपाने
उतराधिकारीनिर्वाचन क्षेत्र खारेज गरियो
निर्वाचन क्षेत्रसप्तरी ५
व्यक्तिगत विवरण
जन्म (1962-10-02) २ अक्टोबर १९६२ (उमेर ६३)[]
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली काङ्ग्रेस

तेजुलाल चौधरी नेपाली काङ्ग्रेसका नेपाली राजनीतिज्ञ हुन्। उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा सप्तरी ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।उनले सो निर्वाचनमा २३४९१ मत हासिल गरेका थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. सङ्घीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270। 
  2. "नेपाल निर्वाचन आयोग", अन्तिम पहुँच २०२२-१२-२०