सामग्रीमा जानुहोस्

त्रिलोक प्रताप राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय
त्रिलोक प्रताप राणा
प्रधानन्यायाधीश
कार्यकाल
२०५३/११/०४ देखि  २०५४/०६/०१
नियुक्ति कर्ताराजा बीरेन्द्र
पूर्वाधिकारीसुरेन्द्रप्रसाद सिंह
उतराधिकारीओमभक्त श्रेष्ठ
व्यक्तिगत विवरण
जन्म(१९३२-०३-०२)२ मार्च १९३२
तानसेन पाल्पा
मृत्यु१४ फेब्रुअरी २०१२(2012-02-14) (उमेर ७९)
नागरिकतानेपाली
अभिभावक
  • योग बिक्रम राणा (बुबा)

Deprecated parameter birthnameDeprecated parameter honorific-prefixDeprecated parameter restingplacecoordinatesDeprecated parameter restingplaceDeprecated parameter honorific-suffixDeprecated parameter otherparty

त्रिलोक प्रताप राणा एक नेपाली न्यायाधीश थिए जसले २०५३/११/०४ देखि २०५४/०६/०१ सम्म नेपालको प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए। [] उनलाई नेपालका तत्कालीन राजा वीरेन्द्रले नियुक्त गरेका थिए।

  1. "सर्वोच्च अदालत नेपाल", www.supremecourt.gov.np, अन्तिम पहुँच २०१९-०९-१३ अभिलेखिकरण २०१९-०९-०६ वेब्याक मेसिन