सुरेन्द्रप्रसाद सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय
सुरेन्द्रप्रसाद सिंह
नेपालको सर्वोच्च अदालत
कार्यकाल
२०५२/०६/१० देखि – २०५३/११/०३
नियुक्ति कर्ताराजा बीरेन्द्र
पूर्वाधिकारीविश्वनाथ उपाध्याय
उतराधिकारीत्रिलोक प्रताप राणा
सर्वोच्च अदालतको रजिष्ट्रार
व्यक्तिगत विवरण
जन्म१९८८ फागुन ३[१]
सर्लाही
मृत्यु२०७७ फाहुन १९
नागरिकतानेपाली
राष्ट्रियतानेपाली

सुरेन्द्रप्रसाद सिंह एक नेपाली न्यायाधीश थिए जसले २०५२/०६/१० देखि २०५३/११/०३ सम्म नेपालको प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए। [२] उनलाई नेपालका तत्कालीन राजा वीरेन्द्रले नियुक्त गरेका थिए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. [http://supremecourt.gov.np/web/assets/downloads/press/%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A5%8B%E0%A4%9A%E0%A5%8D%E0%A4%9A-%E0%A4%85%E0%A4%A6%E0%A4%BE%E0%A4%B2%E0%A4%A4-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD-%E0%A5%A7%E0%A5%A7-%E0%A5%A7%E0%A5%AF.jpg सर्वोच्च अदालतबाट मिति २०७७/११/१९ गते जारी गरिएको प्रेस विज्ञप्ति ।
  2. "सर्वोच्च अदालत नेपाल", www.supremecourt.gov.np, अन्तिम पहुँच २०१९-०९-१३