सुरेन्द्रप्रसाद सिंह
स्वरूप
सम्माननीय सुरेन्द्रप्रसाद सिंह | |
---|---|
नेपालको सर्वोच्च अदालत | |
कार्यकाल २०५२/०६/१० देखि – २०५३/११/०३ | |
नियुक्ति कर्ता | राजा बीरेन्द्र |
पूर्वाधिकारी | विश्वनाथ उपाध्याय |
उतराधिकारी | त्रिलोक प्रताप राणा |
सर्वोच्च अदालतको रजिष्ट्रार | |
व्यक्तिगत विवरण | |
जन्म | १९८८ फागुन ३[१] सर्लाही |
मृत्यु | २०७७ फाहुन १९ |
नागरिकता | नेपाली |
राष्ट्रियता | नेपाली |
सुरेन्द्रप्रसाद सिंह एक नेपाली न्यायाधीश थिए जसले २०५२/०६/१० देखि २०५३/११/०३ सम्म नेपालको प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए। [२] उनलाई नेपालका तत्कालीन राजा वीरेन्द्रले नियुक्त गरेका थिए।
-
राजा बिरेन्द्रबाट प्रधान न्यायाधिशको सपथ ग्रहण गर्दै सुरेन्द्रप्रसाद सिंह
-
राजा बिरेन्द्रबाट गोरखा दक्षिण बाहु (प्रथम श्रेणी) ग्रहण गर्दै
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ [http://supremecourt.gov.np/web/assets/downloads/press/%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%B5%E0%A5%8B%E0%A4%9A%E0%A5%8D%E0%A4%9A-%E0%A4%85%E0%A4%A6%E0%A4%BE%E0%A4%B2%E0%A4%A4-%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AD-%E0%A5%A7%E0%A5%A7-%E0%A5%A7%E0%A5%AF.jpg सर्वोच्च अदालतबाट मिति २०७७/११/१९ गते जारी गरिएको प्रेस विज्ञप्ति ।
- ↑ "सर्वोच्च अदालत नेपाल", www.supremecourt.gov.np, अन्तिम पहुँच २०१९-०९-१३।