थाइल्यान्ड राष्ट्रिय फुटबल टोली
स्वरूप
(थाइल्याण्ड राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
| उपनाम(हरू) | ช้างศึก (Changsuek) (The War elephants) | |||
|---|---|---|---|---|
| सङ्गठन | थाइल्यान्ड फुटबल सङ्घ | |||
| सङ्घ | एएफसी (Asia) | |||
| उप-सङ्घ | एएफएफ (दक्षिण-पुर्वी-एसिया) | |||
| प्रमुख प्रशिक्षक | Milovan Rajevac | |||
| कप्तान | Kawin Thamsatchanan | |||
| सर्वाधिक उपस्थिति | Kiatisuk Senamuang (१३४) | |||
| सर्वाधिक गोलकर्ता | Kiatisuk Senamuang (७१) | |||
| गृह रङ्गशाला | राजामङ्गगला रंगशाला | |||
| फिफा कोड | THA | |||
| ||||
| फिफा वरीयता क्रम | ||||
| वर्तमान वरीयता | १२२ | |||
| उच्च वरीयता | ४३ (सेप्टेम्बर १९९८) | |||
| निम्न वरीयता | १६५ (अक्टोबर २०१४) | |||
| पहिलो अन्तर्राष्ट्रिय | ||||
(बैङ्कक, थाइल्यान्ड; २० अगस्ट १९४८)[१] | ||||
| ठूलो विजय | ||||
(बैङ्कक, थाइल्यान्ड; २४ मे १९७१) | ||||
| ठूलो हार | ||||
(मेलबर्न, अस्ट्रेलिया; ३० नोभेम्बर १९५६) | ||||
| एसिया कप | ||||
| उपस्थिति | ७ (पहिलो खेल १९७२) | |||
| उत्कृष्ट नतिजा | तेस्रो स्थान (१९७२) | |||
थाइल्यान्ड राष्ट्रिय फुटबल टिम(थाई: ฟุตบอลทีมชาติไทย, futbon thim chat thai}}, pronounced [fút.bɔ̄n tʰīːm t͡ɕʰâːt tʰāj]) अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा थाइल्यान्डको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो थाइल्यान्डमा फुटबलको लगि शासकीय निकाय थाइल्यान्ड फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।
बाहिरी कडी
[सम्पादन गर्नुहोस्]- थाइल्यान्ड फुटबल सङ्घ वेब्याक मेसिन अभिलेखिकरण २०१९-०६-२२ मिति
- थाइ फुटबल डटकम
- फिफा डटकममा थाइ फुटबलको पृष्ठ
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "थाइल्यान्डको खेल,बरियता र आउदो खेलहरू र अंक", विश्व फुटबल इएलओ बरियता: थाइल्यान्ड, अन्तिम पहुँच २४ नोभेम्बर २०१६।