थिबिया चराको गीत
स्वरूप
थिबिया चराको गीत कवि चन्द्र रानाहँछाद्वारा लेखिएको कवितासङ्ग्रह हो । २०७१ सालमा प्रकाशित यो कवितासङ्ग्रहलाई बेलायत प्रतिभा प्रतिष्ठान, बेलायतले प्रकाशन गरेको हो । यस कवितामा रानाहँछाका ४० वटा कविताहरू सङ्ग्रहित छन् । [१]
| लेखक | चन्द्र रानाहँछा |
|---|---|
| देश | नेपाल |
| भाषा | नेपाली |
| प्रकाशक | बेलायत प्रतिभा प्रतिष्ठान |
| पृष्ठ | ९४+६ |
| आइएसबिएन | 9789937281539 |
- ↑ "‘थिबिया चराको गीत’लाई सर्वोत्कृष्ट साहित्यिक कृति पुरस्कार", हाम्रो खोटाङ (नेपालीमा), अन्तिम पहुँच २०२२-०८-१९। अभिलेखिकरण २०२२-०८-१९ वेब्याक मेसिन