दक्षिण अफ्रिका विरुद्ध इङ्ल्यान्ड २०१५-१६

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिण अफ्रिका विरुद्ध इङ्ल्यान्ड २०१५-१६
दक्षिण अफ्रिका
इङ्ल्यान्ड
मिति १५ डिसेम्बर २०१५ – २१ फेब्रुअरी २०१६
कप्तानहरू हासिम आमला (पहिलो र दोस्रो टेस्ट)
एबी डि भिलियर्स (तेस्रो र चौथो टेस्ट र एकदिवसीय)
एलस्टर कुक (टेस्ट)
इन मोर्गान (एकदिवसीय र टि२० अन्तर्राष्ट्रिय)
टेस्ट श्रृङ्खला
परिणाम ४-म्याचको श्रृङ्खला इङ्ल्यान्ड २–१ ले विजयी
सर्वाधिक रन हासिम आमला (४७०) बेन स्टोक्स (४११)
सर्वाधिक विकेट कागिसो रावाडा (२२) स्ट्रुवाट् बोर्ड (१८)
प्लेयर अफ द सिरिज बेन स्टोक्स (इङ्ल्यान्ड)
एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला
ट्वान्टी२० अन्तर्राष्ट्रिय श्रृङ्खला

इङ्ल्यान्डले १५ डिसेम्बर २०१५ देखि २१ फेब्रुअरी २०१६ सम्म दक्षिण अफ्रिकाको भ्रमण कार्यक्रम छ । यो भ्रमणमा इङ्ल्यान्ड र दक्षिण अफ्रिकाबीच चारवटा टेस्ट म्याच, पाँच एकदिवसीय अन्तर्राष्ट्रिय र दुई टि२० अन्तर्राष्ट्रिय खेलहरू हुनेछन् ।[१][२]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

भ्रमण खेलहरू[सम्पादन गर्नुहोस्]

तीन-दिवसीय: दक्षिण अफ्रिकन इन्भिटेसन XI विरुद्ध इङ्ल्यान्ड XI[सम्पादन गर्नुहोस्]

१५–१७ डिसेम्बर २०१५
स्कोरकार्ड
v
दक्षिण अफ्रिकन इन्भिटेसन XI
४७०/७d (८८ ओभर)
बेन स्टोक्स १५८* (१३१)
थान्डोल्वेथु म्न्याका ३/६६ (१८ ओभर)
१८८ (५७.१ ओभर)
हेनरिच क्लासेन]] ४८ (५३)
स्टुवार्ट ब्रोड ३/१८ (६.१ ओभर)
१९० (५२.४ ओभर)
जो रूट ३९ (६५)
जुनियर दाला ५/३४ (१२ ओभर)
५/० (२ ओभर)
सिमोन खोमारी ५ * (६)
खेल बराबर ।
सेन्वेस पार्क, पोट्छेफ्स्ट्रोम
Umpires: शौन जर्ज (द अ) र बोन्गानी जेले (द अ)
  • इङ्ल्यान्ड XI ले टस जितेर ब्याटिङ रोज्यो ।
  • दुवैतर्फ १३ खेलाडी (११ ब्याटिङ, ११ फिल्डिङ) ।

प्रथम-श्रेणी: दक्षिण अफ्रिका ए विरुद्ध इङ्ल्यान्ड XI[सम्पादन गर्नुहोस्]

२०–२२ डिसेम्बर २०१५
स्कोरकार्ड
v
१३६ (५६ ओभर)
स्टेफेन कुक ५३* (१७०)
स्टेभेन फिन ४/३४ (१२ ओभर)
४१४/६d (९७.५ ओभर)
एलस्टर कुक १२६ (१९४)
केशव महाराज ४/१२९ (२६.५ ओभर)
१८७ (४२.५ ओभर)
क्विन्टन डि कक् ५३ (६४)
मोईन अली ६/७७ (१४.५ ओभर)
इङ्ल्यान्ड XI एक इनिङ र ९१ रनले विजयी ।
सिटी ओभल, पिटरमारिट्जबर्ग
Umpires: शौन जर्ज (द अ) र बोन्गानी जेले (द अ)
  • इङ्ल्यान्ड XI ले टस जितेर फिल्डिङ रोज्यो ।

एकदिवसीय: दक्षिण अफ्रिका ए विरुद्ध इङ्ल्यान्ड XI[सम्पादन गर्नुहोस्]

३० जनवरी २०१६
१३:३० (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका ए दक्षिण अफ्रिका
v  इङ्ल्यान्ड XI
डि बियर्स डाइमन्ड ओभल, किम्बेर्ली, नर्थन केप

टि२०: दक्षिण अफ्रिकन इन्भिटेसन XI विरुद्ध इङ्ल्यान्ड XI[सम्पादन गर्नुहोस्]

१७ जनवरी २०१६
१९:०० (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिकन इन्भिटेसन XI
v  इङ्ल्यान्ड XI
बोलान्ड बैङ्क पार्क, पार्ल

टेस्ट शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो टेस्ट[सम्पादन गर्नुहोस्]

२६–३० डिसेम्बर २०१५
स्कोरकार्ड
v
३०३ (१००.१ ओभर)
निक कोप्टन ८५ (२३६)
डेल स्टेन ४/७० (२५.१ ओभर)
२१४ (८१.४ ओभर)
डिन एल्गर ११८* (२४६)
स्ट्रुवाट् बोर्ड ४/२५ (१५ ओभर)
३२६ (१०२.१ ओभर)
जोनी बैर्सट्व ७९ (७६)
डेन पिट ५/१५३ (३६ ओभर)
१७४ (७१ ओभर)
डिन एल्गर ४० (७१)
स्टेफेन फिन ४/४२ (१५ ओभर)
इङ्ल्यान्ड २४१ रनले विजयी ।
किङ्गस्मिड क्रिकेट ग्राउन्ड, डरवन
Umpires: अलीम दार (पाकिस्तान) र रोड टकर (अस्ट्रेलिया)
Player of the match: मोईन अली (इङ्ल्यान्ड)
  • दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ रोज्यो ।
  • पहिलो दिन ११:०५ मा वर्षा भएपछि लन्च ब्रेक लिइएको थियो । खराब प्रकाशको कारणले गर्दा पहिलो दिन १७:५६ मा सकिएको थियोे ।
  • एलेक्स हल्स (इङ्ल्यान्ड) ले टेस्ट क्रिकेटमा डेब्यु गरे ।
  • Dean Elgar became the first South African to carry his bat in a Test innings since Gary Kirsten in 1997.[३]

दोस्रो टेस्ट[सम्पादन गर्नुहोस्]

२–६ जनवरी २०१६
स्कोरकार्ड
v
६२९/६d (१२५.५ ओभर)
बेन स्टोक्स २५८ (१९८)
कागिसो रावाडा ३/१७५ (२९.५ ओभर)
६२७/७d (२११ ओभर)
हासिम आमला २०१ (४७७)
स्ट्रुवाट् बोर्ड २/९४ (३४ ओभर)
१५९/६ (६५ ओभर)
जोनी बैर्सट्व ३०* (७५)
डेन पिट ३/३८ (१८ ओभर)
खेल बराबर ।
न्युल्यान्ड क्रिकेट ग्राउन्ड, केप टाउन
Umpires: अलीम दार (पाकिस्तान) र ब्रुस ओक्सेनफोर्ड (अस्ट्रेलिया)
Player of the match: बेन स्टोक्स (इङ्ल्यान्ड)
  • इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोज्यो ।
  • खराब प्रकाशको कारणले पाँचौ दिन १५:४६ पछि खेल हुन सकेन ।
  • च्रिस मोर्रिस (द अ) ले टेस्ट क्रिकेटमा डेब्यु गरे ।
  • अम्पायर अलीम दारको १०० औँ टेस्ट म्याच हो ।[४]
  • बेन स्टोक्स छैटौँ नम्बरमा ब्याटिङ गरेर दोहोरो शतक बनाउने पहिलो बेलायती खेलाडी बनेका छन् ।[५] उनले टेस्ट क्रिकेटमा दोस्रो छिटो दोहोरो शतक पूरा गरे, इङ्ल्यान्डको लागि भने यो सबैभन्दा तेज गतिको दोहोरो शतक हो ।[६]
  • बेन स्टोक्सजोनी बैर्सट्वको ३९९ रनको साझेदारी टेस्ट क्रिकेटमा छैटौँ विकेटका लागि भएको सर्वाधिक धेरै साझेदारी हो, इङ्ल्यान्डको लागि कुनैपनि विकेटका लागि भएको यो दोस्रो ठुलो साझेदारी हो भने दक्षिण अफ्रिकामा भएको सर्वाधिक ठुलो रनको साझेदारी हो ।
  • टेम्बा बवुमा टेस्ट क्रिकेटमा शतक प्रहार गर्ने पहिलो काला जातिका अफ्रिकी खेलाडी बनेका छन् ।[७]
  • दक्षिण अफ्रिकामा पहिलो इनिङमा दुवै टिमले ६०० भन्दा बढी रन बनाएको पहिलो पटक हो ।[८]
  • हासिम आमला (द अ) ले कप्तानबाट राजिनामा दिएपछि बाँकी टेस्टको लागि एबी डि भिलियर्स लाई कप्तान बनाइएको थियो ।[९]

तेस्रो टेस्ट[सम्पादन गर्नुहोस्]

१४–१८ जनवरी २०१६
स्कोरकार्ड
v
३१३ (९९ ३ ओभर)
डिन एल्गर ४६ (१२२)
बेन स्टोक्स ३/५३ (१८.१ ओभर)
३२३ (७६.१ ओभर)
जो रूट ११० (१३९)
कासिगो रावाडा ५/७८ (२३.१ ओभर)
८३ (३३.१ ओभर)
कासिगो रावाडा १६ (२१)
स्ट्रुवाट् बोर्ड ६/१७ (१२.१ ओभर)
७४/३ (२२.४ ओभर)
एलस्टर कुक ४३ (७०)
डिन एल्गर २/१० (३.४ ओभर)
इङ्ल्यान्ड ७ विकेटले विजयी ।
वान्डर्रस स्टेडियम, जोहनसवर्ग
Umpires: अलीम दार (पाकिस्तान) र रोड ट्रकर (अस्ट्रेलिया)
Player of the match: स्ट्रुवाट् बोर्ड (इङ्ल्यान्ड)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।
  • दोस्रो दिन १६:४७ देखि खराब प्रकाशका कारणले खेल हुन सकेन ।
  • हर्दस विल्जोन (द अ) ले टेस्ट क्रिकेटमा डेब्यु गरे ।
  • कासिगो रावाडा (द अ) ले टेस्ट क्रिकेटमा पहिलोपटक एक इनिङमा ५ विकेट लिन सफल भए ।[१०]
  • यो जित सँगै इङ्ल्यान्डले बजिल डिओलिभिरा ट्रफी पनि जित्न सफल भयो ।
  • दक्षिण अफ्रिकाले दोस्रो इनिङमा बनाएको ८३ रन उसले दोस्रोपटक टेस्ट मान्यता पाएपछि घरेलु मैदानमा बनाएको सबैभन्दा कम स्कोर हो ।[११]
  • यो हारसँगै दक्षिण अफ्रिकाले टेस्ट वरियताक्रम मा शिर्ष स्थान गुमाउन पुगेको छ, दक्षिण अफ्रिका भारत र अस्ट्रेलियापछि तेस्रो स्थानमा झरेको छ ।[१२]
  • यस खेलपछि स्ट्रुवाट् बोर्ड (इङ्ल्यान्ड) आइसिसी खेलाडी वरियताक्रम मा टेस्ट बलरतर्फ शिर्ष स्थानमा पुग्न सफल भएका छन् ।[१३]

चौथो टेस्ट[सम्पादन गर्नुहोस्]

२२–२६ जनवारी २०१६
स्कोरकार्ड
v
४७५ (१३२ ओभर)
क्विनटन डि कक् १२९* (१२८)
बेन स्टोक्स ४/८६ (२७ ओभर)
३४२ (१०४.२ ओभर)
जो रूट ७६ (१२८)
कागिसो रावाडा ७/११२ (२९ ओभर)
२४८/५d (८३.२ ओभर)
हासिम आमला ९६ (१९९)
जेम्स एन्डरसन ३/४७ (१८ ओभर)
१०१ (३४.४ ओभर)
जेम्स टेलोर २४ (४८)
कागिसो रावाडा ६/३२ (१०.४ ओभर)
दक्षिण अफ्रिका २८५ रनले विजयी ।
सुपरस्पोर्ट पार्क, सेन्चुरियन
Umpires: कुमार धर्मसेना (श्रीलङ्का) र च्रिस गफ् Gaffaney]] (NZ)
Player of the match: कागिसो रावाडा (द अ)
  • दक्षिण अफ्रिकाले टस जितेर ब्याटिङ रोज्यो ।
  • तेस्रो दिन लन्च ब्रेक सकिएपछि वर्षा भयो र खेल ४५ अवरुद्ध भयो ।
  • चौथो दिन १६:०० मा वर्षाले खेल अवरुद्ध भयो र १७:१० पुनः खेल सुचारु भएको थियोे ।
  • स्टेफेन कुक (द अ) ले टेस्ट क्रिकेटमा डेब्यु गरे ।
  • स्टेफेन कुक डेब्यु खेलमा शतक प्रहार गर्ने सयौं खेलाडी बन्न सफल भए ।[१४]
  • क्विनटन डि कक् (द अ) ले टेस्ट क्रिकेटमा पहिलो शतक प्रहार गरे ।[१५]

एकदिवसीय शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो एकदिवसीय[सम्पादन गर्नुहोस्]

३ फेब्रुअरी २०१६3
१३:३० (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
v  इङ्ल्यान्ड
चेभ्रोलेट पार्क, ब्लोइमफोटेन

दोस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

६ फेब्रुअरी २०१६
१३:३० (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
v  इङ्ल्यान्ड
St George's Oval, पोर्ट एलिजाबेथ

तेस्रो एकदिवसीय[सम्पादन गर्नुहोस्]

९ फेब्रुअरी २०१६
१३:३० (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
v  इङ्ल्यान्ड
सुपरस्पोर्ट पार्क, सेन्चुरियन

चौथो एकदिवसीय[सम्पादन गर्नुहोस्]

१२ फेब्रुअरी २०१६
१३:३० (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
v  इङ्ल्यान्ड
वन्डर्रस स्टेडियम, जोहनसवर्ग

पाँचौं एकदिवसीय[सम्पादन गर्नुहोस्]

१४ फेब्रुअरी २०१६
१०:००
स्कोरकार्ड
दक्षिण अफ्रिका 
v  इङ्ल्यान्ड
न्युल्यान्ड्स क्रिकेट ग्राउन्ड, केप टाउन

टि२० अन्तर्राष्ट्रिय शृङ्खला[सम्पादन गर्नुहोस्]

पहिलो टि२०[सम्पादन गर्नुहोस्]

१९ फेब्रुअरी २०१६
१८:०० (डे-नाइट)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
v  इङ्ल्यान्ड
न्युल्यान्ड्स क्रिकेट ग्राउन्ड, केप टाउन

दोस्रो टि२०[सम्पादन गर्नुहोस्]

२१ फेब्रुअरी २०१६
१४:३०
स्कोरकार्ड
दक्षिण अफ्रिका 
v  इङ्ल्यान्ड
वान्डर्रस स्टेडियम, जोहनसवर्ग

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "South Africa to host rare four-Test series", ESPNCricinfo, अन्तिम पहुँच १७ नोभेम्बर २०१४ 
  2. "England and South Africa 2015-16 tour starts on Boxing Day", BBC Sport, अन्तिम पहुँच १७ नोभेम्बर २०१४ 
  3. "Elgar carries bat but Moeen spins England to lead", ESPNcricinfo (ESPN Sports Media), २८ डिसेम्बर २०१५, अन्तिम पहुँच २८ डिसेम्बर २०१५ 
  4. "Aleem Dar’s story: The Gujranwala hero who once took on Wasim Akram", Dawn (Dawn), २ जनवरी २०१६, अन्तिम पहुँच २ जनवरी २०१६ 
  5. Hopps, David (३ जनवरी २०१६), "Stokes record and Bairstow's ton tramples South Africa", ESPNcricinfo (ESPN Sports Media), अन्तिम पहुँच ३ जनवरी २०१६ 
  6. Rajesh, S (३ जनवरी २०१६), "One session, 130 runs", ESPNcricinfo (ESPN Sports Media), अन्तिम पहुँच ३ जनवरी २०१६ 
  7. Hopps, David (५ जनवरी २०१६), "Historic Bavuma ton helps SA achieve parity", ESPNcricinfo (ESPN Sports Media), अन्तिम पहुँच ५ जनवरी २०१६ 
  8. Rajesh, S (५ जनवरी २०१६), "600-plus double sets new heights", ESPNcricinfo (ESPN Sports Media), अन्तिम पहुँच ५ जनवरी २०१६ 
  9. "Amla steps down as South Africa captain", ESPNcricinfo (ESPN Sports Media), ५ जनवरी २०१६, अन्तिम पहुँच ५ जनवरी २०१६ 
  10. Hopps, David (१६ जनवरी २०१६), "Rabada takes five as England make 323", ESPNcricinfo (ESPN Sports Media), अन्तिम पहुँच १६ जनवरी २०१६ 
  11. Shemilt, Stephan (१६ जनवरी २०१६), "South Africa v England: Stuart Broad takes 6-17 as tourists win Test and series", BBC Sport (BBC), अन्तिम पहुँच १६ जनवरी २०१६ 
  12. "South Africa dethroned, India No. 1 Test team", ESPNcricinfo (ESPN Sports Media), १६ जनवरी २०१६, अन्तिम पहुँच १६ जनवरी २०१६ 
  13. "Broad No. 1 in Tests, Finn doubtful for Centurion", ESPNcricinfo (ESPN Sports Media), १७ जनवरी २०१६, अन्तिम पहुँच १७ जनवरी २०१६ 
  14. "Cook's century on debut, Amla's 25th", ESPNcricinfo (ESPN Sports Media), २२ जनवरी २०१६, अन्तिम पहुँच २२ जनवरी २०१६ 
  15. "Three ducks and three centuries in one innings", ESPNcricinfo (ESPN Sports Media), २३ जनवरी २०१६, अन्तिम पहुँच २३ जनवरी २०१६ 

बाह्य लिन्कहरू[सम्पादन गर्नुहोस्]

मा गृहपृष्ठ ।