सामग्रीमा जानुहोस्

दमन शमशेर जङ्गबहादुर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दमन शमशेर जंग बहादुर राणा
संयुक्त अधिराज्यका लागि नेपाली राजदुत
कार्यकाल
१९५४१९५७
पूर्वाधिकारीशङ्कर शमशेर जबरा
उतराधिकारीराम प्रसाद मानन्धर
चीनको लागि नेपाली राजदुत
कार्यकाल
सेप्टेम्बर २७, १९४९  १९५४
पूर्वाधिकारी-
उतराधिकारीकेशर बहादुर कार्की
व्यक्तिगत विवरण
जन्म(१८९६-०१-०१)जनवरी १, १८९६
मृत्यु४ जुन १९५८(1958-06-04) (उमेर ६२)
अभिभावक
मातृ शिक्षाप्रतिष्ठानदरबार हाइस्कुल
व्यवसायकुटनीतिज्ञ

Deprecated parameter imagesize

दमन शमशेर जंग बहादुर राणा एक नेपाली कुटनीतिज्ञ हुन् । उनले बेलायतमा नेपालको तर्फबाट उच्च आयुक्त, अमेरिकाको लागि नेपाली राजदुत , चीनको लागि नेपाली राजदुत , नेदरल्यान्ड्सको लागि नेपाली राजदुत भएर नेपालको प्रतिनिधित्व गरेका थिए । उनका पिता शेर शमशेर जबरा पाल्पाका बडाहाकिम थिए ।

  • १९२३-२६ र १९३२-१९३४ पुनरावेदन आदलतका न्यायाधिश
  • १९२६-२९ : बाँके बर्दियाका बडाहाकिम
  • १९३३ : लेफ्टिनेन्ट जनरलमा बढुवा
  • १९३४ -१९४७ : ब्रिटिस भारतमा नेपाली वकिल
  • १९६० मा ल्हासामा नेपाली वकिल

पुस्तक रचना

[सम्पादन गर्नुहोस्]

दमन शमशेर संस्कृत लेखक तथा कवि समेत हुन् । उनले धनशमशेर ज.ब.रा.को नाममा साहित्यिक रचना गर्थे ।

  • तन्त्र -शास्त्र(१९६१)
  • प्रबुद्धसनातनरहस्यम (१९६३)
  • “अग्निस्थपनाविधि:” (१९७०),
  • “विवाहपद्धती: नेपालीभाषाशसहिता” (१९७०),
  • “मत्र्र्कक्सरा-रहयम” (१९७३),
  • “Saradiyadurgapujapaddhatih” (1975),
  • “Mantravidyarahasyam” (1977),
  • “Nepal: Rule and Misrule” (1978),
  • “Kamakalarahasya” (1979),
  • “Kularnava-rahasya” (1989).
  1. http://www.royalark.net/Nepal/lamb2.htm