दलित इतिहास महिना
दलित इतिहास महिना | |
---|---|
वैकल्पिक नाम | बहुजन इतिहास महिना |
अनुयायी | |
महत्त्व | दलित इतिहासको सम्झना |
मिति | अप्रिल (विश्वभर) |
आवृत्ति | वार्षिक |
दलित इतिहास महिना दलित समुदाय तथा अनुसूचित जात र अनुसूचित जमातका इतिहासमा घटेका महत्त्वपूर्ण घटना तथा उक्त घटनामा संलग्न महत्त्वपूर्ण व्यक्तित्वको सम्झनामा आयोजित वार्षिकोत्सव हो ।[१][२] बाबासाहेब आम्बेडकरका अनुयायीहरूले इस्वी सम्वत्को अप्रिल महिनालाई दलित इतिहास महिनाको रूपमा मनाउने गर्दछन् ।[३][४] ३० दिनको यस महिनामा विभिन्न प्रकारका वार्तालाप, कथा वाचन, ऐतिहासिक प्रतिवेदन, मिडियाका लागि विशेष प्रकाशन तथा कलात्मक रचनाहरू गरिन्छ ।[५][६][७][८][९][१०][११]
इतिहास
[सम्पादन गर्नुहोस्]कालो इतिहास महिनाबाट प्रेरित भई केही दलित युवतीको समूहले सन् २०१३ मा दलित इतिहास महिनाको सुरुवात गरेका थिए ।[१२] सङ्घपाली अरुणाले दलित, आदिवासी र बहुजन समुदायका इतिहास र संस्कृतिको दस्ताबेज बनाउने क्रममा दलित इतिहास महिनाको योजना बनाएकी थिइन् ।[१३][१४] शिकागोमा आयोजित कलर अफ भायलेन्समा सङ्घपाली अरुणाले तेनमोळी सौन्दरराजनको साथमा वार्तालाप गरिरहँदा दलित इतिहास महिनाको धारणाको कुरा उठेको थियो ।[१५][१६]
महत्त्व
[सम्पादन गर्नुहोस्]भारतीय उपमहाद्वीपका राष्ट्रहरूमा जातीय भेदभाव र छुवाछुतलाई अवैध बनाइएपनि दलित समुदायलाई जातको आधारमा हेप्ने र शोषण गर्ने कुप्रथा अझै पनि व्याप्त छ ।[१७][१८][१९] भारतको इतिहाससँग सम्बन्धित मुख्यधारा मिडिया तथा साहित्यमा दलित समुदायको भूमिकाको प्रतिनिधित्वमा भएको कमीले गर्दा उत्पन्न अज्ञानतालाई यस उत्सवमा हटाउन खोजिन्छ ।[२०] दलित समुदायले भोग्नुपर्ने शोषण तथा अपहेलनालाई यस महिनामा आम जनताको समक्ष प्रस्तुत गरी विभिन्न जातीय समस्याका समाधान निकाल्न खोजिन्छ यस महिनामा ।[२१]
चित्रमाला
[सम्पादन गर्नुहोस्]-
दलित इतिहास महिनाको कार्यक्रममा बाबासाहेब आम्बेडकरको चित्र
-
दलित इतिहास महिनाको कार्यक्रमको पोस्टर
-
१५ अप्रिल २०१७ मा क्यालिफोर्निया विश्वविद्यालय, बर्क्लीमा आयोजित दलित इतिहास महिना सम्पादन प्रतियोगिता
-
दलित इतिहास महिनाको कार्यक्रममा दलित साहित्यको प्रदर्शनी
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "The new 140-character war on India’s caste system", वाशिङटन पोस्ट, ११ मे २०१६, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ हरद, तेजस (२६ अप्रिल २०१७), "Writing Our Own Histories – Why We Need Dalit History Month", फेमिनिजम इन इन्डिया (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१८।
- ↑ कृष्णन, मिनी (१३ अप्रिल २०१८), "Celebrating Dalit History Month", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ सेज, रोहित, "The roots of Dalit rage", हिमाल साउथएसियन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१९। वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-०८ मिति
- ↑ "Caste can no longer be ignored: US conference will discuss dalit culture's resistance", द न्यूज मिनेट, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ चरी, मृदुला, "Resistance and resilience: Dalit History Month 2018 showcases neglected histories and untold stories", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१२।
- ↑ "Dalit history threatens the powerful. That is why they want to erase, destroy and jail it", द प्रिन्ट, १ अप्रिल २०१८, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "The Dalit History Month series", द न्यूज मिनेट, १ अप्रिल २०१६, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "Ambedkar Jayanti 2017: Here's a look at Dalit History Month to explore forgotten narratives", फर्स्टपोस्ट, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "Resisting Injustice: Seeking New Ways to Speak!", क्रसकरेन्ट्स। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०१-११ मिति
- ↑ अरविन्द कुमार ठाकुर (सन् २०१९), "New Media and the Dalit Counter-public Sphere", टेलिभिजन एन्ड न्यू मिडिया (सेज पब्लिसिङ)।
- ↑ "A month to reminisce Dalit contribution to history", डेक्कन हेराल्ड (अङ्ग्रेजीमा), १२ अप्रिल २०१८, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "A new TV show on B.R. Ambedkar raises questions of responsible representation", द प्रिन्ट, ६ डिसेम्बर २०१९, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "Watch - Sanghapali Aruna, 'The Woman Who Made Twitter's Legal Head Cry'", द वायर, २१ नोभेम्बर २०१८, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "Meet the Indian women trying to take down 'caste apartheid'", पब्लिक रेडियो इन्टरनेसनल (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "#DalitWomenFight Brings Fight Against Caste-Based Violence to U.S.", एनबिसी न्यूज (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "Dalit history month: In UP's Chitrakoot upper-caste sanitation workers outsource cleaning to lower-castes, paying them paltry sums as wages", फर्स्टपोस्ट, २४ अप्रिल २०१८, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ Slater, Joanna (१९ अगस्ट २०१९), "A young Indian couple married for love. Then the bride’s father hired assassins.", वाशिङटन पोस्ट, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "US to hold first ever Congressional briefing on caste discrimination in the country", द न्यूज मिनेट, २२ मे २०१९, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ चरी, मृदुला, "On Ambedkar Jayanti, Dalit History Month rewrites the history of the marginalised community", स्क्रोल डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ डिसेम्बर २०१९।
- ↑ "Dalit History Month: Education Is a Distant Dream for Some Children", द वायर, अन्तिम पहुँच ८ डिसेम्बर २०१९।