दलित चलचित्र तथा सांस्कृतिक उत्सव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दलित चलचित्र तथा सांस्कृतिक उत्सव (अङ्ग्रेजी: Dalit Film and Cultural Festival, DALIFF) दलित बहुजन चलचित्रलाई समर्पित चलचित्र उत्सव हो ।[१][२] यस कार्यक्रमले मुख्यधारा मिडियामा खासै प्रतिनिधित्व नभएको दलित समुदायले भोग्ने जातीय विभेद तथा सामान्य दैनिक जीवनको चित्रण गर्ने मञ्च उपलब्ध गराउँछ ।[३] प्रथम दलित चलचित्र तथा सांस्कृतिक उत्सव फेब्रुअरी २०१९ मा संयुक्त राज्य अमेरिकाको न्यू योर्कमा आयोजना गरिएको थियो ।[४][५][६] उक्त कार्यक्रममा विभिन्न आम्बेडकरवादी दलित कलाकारका चलचित्रहरूको प्रदर्शन गरिएको थियो ।[७][८][९] द हलिउड रिपोर्टरले पनि यस कार्यक्रमको बारेमा लेख प्रकाशन गरेको थियो ।

लक्ष्य[सम्पादन गर्नुहोस्]

  • लोकप्रिय कलात्मक अभिव्यक्तिमा लुकेका दलित जीवनका सूक्ष्मताको सार्वजनिक प्रदर्शन
  • भारतीय तथा दक्षिण एसियाली चलचित्रमा जातीय विविधता तथा प्रतिनिधित्वको कमीको बारेमा वार्तालाप
  • फोर्थ वर्ल्ड प्रोजेक्टका सदस्य समुदायहरूमा मिडिया तथा चलचित्रको माध्यमबाट एकताको सिर्जना

सम्बन्धित लेख[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Intro", दलित चलचित्र उत्सव (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच १० डिसेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१२-१० मिति
  2. "DALIFF: A film and cultural festival celebrating Dalit art, life and pride", द न्यूज मिनेट, १ मार्च २०१९, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 
  3. "Dalit Film and Cultural Festival: Celebrating Dalit cinema in New York", द न्यू इन्डियन एक्सप्रेस, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 
  4. "Dalit Film and Cultural Festival (DALIFF)", कोलम्बिया विश्वविद्यालय 
  5. "First Dalit Film Festival in US Shortlists Kaala and Masaan Among Other Films by Dalit Filmmakers", न्यूज १८, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 
  6. रविकिरण शिन्दे, "‘Dalit Film Festival is not just a festival, it’s a movement’", न्यूजलौन्ड्री (बेलायती अङ्ग्रेजीमा), अन्तिम पहुँच १० डिसेम्बर २०१९ 
  7. माथुर, बर्खा, "US to host its first Dalit film and cultural festival in Columbia varsity", द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा), अन्तिम पहुँच १० डिसेम्बर २०१९ 
  8. "First Dalit Film Festival showcases acclaimed movies from India", द अमेरिकन बजार (अमेरिकी अङ्ग्रेजीमा), २८ फेब्रुअरी २०१९, अन्तिम पहुँच १० डिसेम्बर २०१९ 
  9. नैग, उद्धव (३० जनवरी २०१९), "Pa. Ranjith to be part of Dalit film festival in U.S.", द हिन्दु (भारतीय अङ्ग्रेजीमा), आइएसएसएन 0971-751X, अन्तिम पहुँच १० डिसेम्बर २०१२ 

बाह्य कडी[सम्पादन गर्नुहोस्]