दिपकराज जोशी
स्वरूप
दिपकराज जोशी | |
|---|---|
| नेपालको सर्वोच्च अदालतको निमित्त प्रधान न्यायाधीश | |
| कार्यकाल सन् २०१८ मार्च १९[१] – सन् २०१८ अगस्ट ५ | |
| पूर्वाधिकारी | गोपाल प्रसाद पराजुली |
| उतराधिकारी | ओम प्रकाश मिश्र |
| नेपालको सर्वोच्च अदालत | |
| व्यक्तिगत विवरण | |
| जन्म | १० अक्टोबर १९५४ |
| जीवनसाथी | विजया जोशी |
| सन्तान | २ |
दिपकराज जोशी नेपालको सर्वोच्च अदालतको न्यायाधीश थिए । [२] उनी वि.सं. २०७४ चैत ५ मा नेपालको सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश भएका थिए। [३] उनलाई संवैधानिक परिषद्ले वि.सं. २०७५ जेठ २९ मा सर्वोच्च अदालतको प्रधान न्यायाधीशको रूपमा सिफारिस गरेको थियो। [४] उनलाई वि.सं. २०७५ साउन १८ मा संसदीय सुनुवाईको विशेष समितिले सर्वोच्च अदालतको प्रधान न्यायाधीशको लागि अस्वीकार गरेको थियो।[५] [६]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Senior-most Justice Deepak Raj Joshee assumes as acting CJ", myrepublica.nagariknetwork.com (en-USमा), अन्तिम पहुँच २०१८-०३-१५।
- ↑ "Honorable Mr. Deepak Raj Joshee", supremecourt.gov.np, अन्तिम पहुँच १८ मार्च २०१८। अभिलेखिकरण १८ मार्च २०१८ वेब्याक मेसिन
- ↑ "Senior-most Justice Deepak Raj Joshee assumes as acting CJ", myrepublica.nagariknetwork.com (en-USमा), अन्तिम पहुँच २०१८-०३-१५।
- ↑ "Joshi Recommended As New Chief Justice", www.spotlightnepal.com (en-USमा), अन्तिम पहुँच २०१८-०६-१३।
- ↑ जोशी अस्वीकार गर्ने बैठक कांग्रेसले किन गर्यो वहिष्कार ?
- ↑ "Two-thirds of hearing-committee reject CJ aspirant Joshee", thehimalayantimes.com (en-USमा), अन्तिम पहुँच २०१८-०३-१८।