दिपिका प्रसाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दीपिका प्रसाईं
जन्म (1996-11-08) ८ नोभेम्बर १९९६ (उमेर २७)
धनगढी, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री
कार्यकालसन् २०१७–वर्तमान
उल्लेखनीय कार्य
छक्का पञ्जा ३
जीवनसाथीदिवाकर भट्टराई (सन् २०१८)

दीपिका प्रसाई (सन् १९९६ नोवेम्बर ८)[१] एक नेपाली चलचित्र अभिनेत्री हुन्। दीपिकाले नेपाली कथानक चलचित्र 'ऐश्वर्या' (सन् २०१७) बाट अभिनेत्रीको रूपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। अभिनेत्रीको रूपमा चर्चा भने उनले 'छक्का पञ्जा ३' (सन् २०१८) बाट प्राप्त गरेकी थिइन्।[२] [३]

करियर[सम्पादन गर्नुहोस्]

प्रसाईंले दिवाकर भट्टराईको प्रेमप्रसङ्गयुक्त नाटकीय चलचित्र 'ऐश्वर्या' (सन् २०१७) बाट एक अभिनेत्रीको रूपमा अभिनय सुरुवात गेरकी थिइन्। सो चलचित्रमा उनले एक सहायक अभिनेत्रीको भूमिकामा देखा परिन्।[४] [५] पहिलो चलचित्रको सफलता पछि उनी छक्का पञ्जा ३ (सन् २०१८) मा दिपकराज गिरीसँग अभिनय गरेकी थिइन्। [६] [७] यो चलचित्रले बक्स अफिसमा सफलता प्राप्त गर्नुका साथै सबैभन्दा बढी कमाई गर्ने नेपाली चलचित्र बन्न सफल भयो।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

दीपिकाले सन् २०१८ अक्टुबरमा नेपाली चलचित्र निर्देशक दिवाकर भट्टराईसँग बिहे गरिन्। [८]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष नाम भूमिका टिप्पणी
सन् २०१७ ऐश्वर्या दीपिका पदार्पण चलचित्र [९]
सन् २०१८ छक्का पञ्जा ३ [१०]

पुरस्कार[सम्पादन गर्नुहोस्]

वर्ष पुरस्कार विधा मनोनित कार्य परिणाम रेफ्रेस
सन् २०१८ कामना फिल्म अवार्ड- २०७४ सर्वश्रेष्ठ नव अभिनेता (महिला) ऐश्वर्या मनोनित [११]
सन् २०१८ एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७४ सर्वश्रेष्ठ नव अभिनेता (महिला) ऐश्वर्या मनोनित [१२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Deepika Prasain, Aishwarya debut actress", Nepali Actress, अक्टोबर ३०, २०१७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  2. "Dipika Prasai", reelnepal, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ७ फेब्रुअरी २०१९ मिति
  3. Lama, Sonam, "5 things about Deepika Prasain", My City, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  4. Nepal, Glamour (अगस्ट १८, २०१६), "Deepika Prasai : New Actress in Nepali Movie AISHWARYA", Glamour Nepal, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  5. "Friday Relase(sic) – Aishwarya of Ramesh Upreti and Deepika", Nepali Movies, films, अक्टोबर २६, २०१७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  6. "Chhakka Panja 3 Starts Its Shoot From Today Ft. Deepak, Deepika, Jitu, Kedar", Nepali Film News, मे ११, २०१८, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ७ फेब्रुअरी २०१९ मिति
  7. "Regression or redemption?", kathmandupost.ekantipur.com, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  8. "Chakka Panja 3 actress, Deepika marries Captain director, Diwakar", Nepali Movies, films, अक्टोबर ३०, २०१८, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  9. "Watch Teaser Of ‘Aishwarya’ | Ft. Ramesh Upreti & Deepika Prasain", Nepali Film News, अगस्ट ३०, २०१७, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ७ फेब्रुअरी २०१९ मिति
  10. "Chakka Panja 3 heads into production", kathmandupost.ekantipur.com, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  11. "Kamana Film Award Details | 2075", Lens Nepal, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 
  12. "NFDC National Film Award Details | 2074", Lens Nepal, अन्तिम पहुँच ५ फेब्रुअरी २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]