दीपक सन्धू
स्वरूप
दीपक सन्धू | |
|---|---|
| मुख्य सूचना आयुक्त | |
| पदमा ५ सेप्टेम्बर २०१३ – १८ डिसेम्बर २०१३ | |
| पूर्वाधिकारी | सत्यानंद मिश्र |
| व्यक्तिगत विवरण | |
| जन्म | १९ डिसेम्बर १९४८ |
दीपक सन्धू (जन्म १९ डिसेम्बर १९४८) भारतकी पहली महिला मुख्य सूचना आयुक्त रहेकी एक महिला व्यक्तित्व हुन्। ५ सेप्टेम्बर २०१३मा यो पदमा उनको नियुक्ति भएको थियो र १८ डिसेम्बर २०१३मा उनीले यो पद छोडिन्।[१][२]
१९७१ बेचको भारतीय सूचना सेवाको पूर्व अधिकारी सन्धू धेरै महत्त्वपूर्ण पदहरूमामा कार्य गरी सकेकी छिन् जसम पीआईबीको प्रधान महानिदेशक, मीडिया एवं सञ्चार, डीडी न्यूजको महानिदेशक र २००९मा सूचना आयुक्त बन्नु भन्दा पहिला अल इन्डिया रेडियो, न्यूजको महानिदेशक रही सकेकी छिन्। उनी कान, बर्लिन, वेनिस र टोक्योमा अंतरराष्ट्रीय फिल्म समारोहमा, रूसको ग्लेनक्षीक र साइप्रसमा आतङ्कवाद एवं इलेक्ट्रानिक मास मीडियामा अंतरराष्ट्रीय सम्मेलनको बाहेक अटलांटा, अमेरिका एवं बीजिंगमा समाचार प्रमुखहरूको सम्मेलनमा देशको प्रतिनिधित्व गरी सकेकी छिन् ।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Central Information Commission Official Site", Govt. Of India, अन्तिम पहुँच ०६ दिसम्बर २०१३।
- ↑ By PTI, "Deepak Sandhu takes oath as new Chief Information Commissioner - The Economic Times", Economictimes.indiatimes.com, अन्तिम पहुँच ६ डिसेम्बर २०१३।
- ↑ "देश की पहली महिला मुख्य सूचना आयुक्त बनीं दीपक संधू", हिंदुस्तान लाइव, मूलबाट २०१३-१२-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ०६ डिसेम्बर २०१३।