दीपाश्री निरौला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
दीपाश्री निरौला
तस्वीर उपलब्ध छैन् ।
जन्मवि.सं. २०३२ भाद्र ७ गते
विराटनगर, नेपाल
वासस्थानकाठमाडौं, नेपाल
राष्ट्रियतानेपाली
अन्य नामदीपाश्री
पेशाअभिनेत्री, निर्देशक

दीपाश्री निरौला नेपाली चलचित्रकी अभिनेत्री तथा हाँस्यकलाकार हुन । रेडियो नाटकबाट आफ्नो अभिनय सुरु गरेकी हाल उनी तीतो सत्य नामक हाँस्य टेलिचलचित्रमा अभिनय गरीरहेकी छिन । उनले छक्का पन्जा (चलचित्र) निर्देशन गरेकी हुन् जुन् सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रहरूको सूचीमा प्रथम छ ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]