दुग्ध विकास संस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दुग्ध विकास संस्थान
व्यवसाय प्रकार
नेपाल सरकारको पूर्ण स्वामित्व
उद्योगदूध भण्डारण तथा दुग्ध उत्पादहरू
स्थापितवि.सं. २०२६ श्रावण १
केन्द्रीय कार्यालयलैनचौर, काठमाडौँ, नेपाल
शाखा सङ्ख्या
४५ जिल्ला
सेवा क्षेत्र
नेपाल
मुख्य व्यक्ति
बाबुराम पाण्डे
(अध्यक्ष)
मालिकनेपाल सरकार
वेबसाइटwww.ddc.gov.np

दुग्ध विकास संस्थान छोटकरीमा डिडिसी[१] नेपालको ग्रामीण क्षेत्रका दुग्ध उत्पादक कृषकहरूबाट उत्पादन गरिएको दूधको समुचित बजार व्यवस्थापन गर्नु र उपभोक्ताका लागि स्वच्छ तथा प्रशोधित दूध तथा दुग्ध पदार्थहरूको उचित मूल्यमा आपूर्ति गर्ने उद्देश्यले तत्कालीन दुग्ध विकास बोर्ड संस्थान ऐनअनुसार वि.सं. २०२६ साल श्रावण १ गतेदेखि दुग्ध विकास संस्थान अस्तित्वमा आएको हो।[२][३][४]

कार्यक्षेत्र[सम्पादन गर्नुहोस्]

शाखाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "दुग्ध संस्थानको बारेमा", दुग्ध विकास संस्थान (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-२३  वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति
  2. "दुग्ध विकास संस्थान : ४ महिनाको घाटा पौने ४ करोड", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ 
  3. "दुग्ध विकास संस्थान ४८ वर्षपछि नाफामा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३ 
  4. "दुग्ध विकास संस्थान विराटनगरले गर्‍यो एक करोड लिटर भन्दा बढी दूध संकलन", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३