दुग्ध विकास संस्थान
स्वरूप
व्यवसाय प्रकार | नेपाल सरकारको पूर्ण स्वामित्व |
---|---|
उद्योग | दूध भण्डारण तथा दुग्ध उत्पादहरू |
स्थापित | वि.सं. २०२६ श्रावण १ |
केन्द्रीय कार्यालय | लैनचौर, काठमाडौँ, नेपाल |
शाखा सङ्ख्या | ४५ जिल्ला |
सेवा क्षेत्र | नेपाल |
मुख्य व्यक्ति | बाबुराम पाण्डे (अध्यक्ष) |
मालिक | नेपाल सरकार |
वेबसाइट | www |
दुग्ध विकास संस्थान छोटकरीमा डिडिसी[१] नेपालको ग्रामीण क्षेत्रका दुग्ध उत्पादक कृषकहरूबाट उत्पादन गरिएको दूधको समुचित बजार व्यवस्थापन गर्नु र उपभोक्ताका लागि स्वच्छ तथा प्रशोधित दूध तथा दुग्ध पदार्थहरूको उचित मूल्यमा आपूर्ति गर्ने उद्देश्यले तत्कालीन दुग्ध विकास बोर्ड संस्थान ऐनअनुसार वि.सं. २०२६ साल श्रावण १ गतेदेखि दुग्ध विकास संस्थान अस्तित्वमा आएको हो।[२][३][४]
कार्यक्षेत्र
[सम्पादन गर्नुहोस्]शाखाहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "दुग्ध संस्थानको बारेमा", दुग्ध विकास संस्थान (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१०-२३। वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२३ मिति
- ↑ "दुग्ध विकास संस्थान : ४ महिनाको घाटा पौने ४ करोड", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३।
- ↑ "दुग्ध विकास संस्थान ४८ वर्षपछि नाफामा", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३।
- ↑ "दुग्ध विकास संस्थान विराटनगरले गर्यो एक करोड लिटर भन्दा बढी दूध संकलन", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-१०-२३।