देविका खड्का

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
देविका खड्का
व्यक्तिगत विबरण
राष्ट्रियता:  नेपाल
जन्म: (१९८७-०८-०१) १ अगस्ट १९८७ (उमेर २९)
Jhapa
तौल: ५२ किग्रा (११५ पाउन्ड)
खेल
खेल: जुडो
प्रशिक्षक: गंगा बहादुर खड्का

देविका खड्का (अङ्ग्रेजी: Devika Khadka, जन्म: सन् १९८७ अगस्ट १ तारिख, झापा) नेपाली राष्ट्रिय जुडो खेलाडी हुन् । उनले १७औं एसियाली खेल मा -५२ के.जी महिला समूह मा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । [१] खड्का सशस्त्र प्रहरी बल (APF) नेपालको तर्फबाट खेल खेल्नु हुन्छ । [२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]