दोरिसामी राजा
स्वरूप
दोरिसामी राजा | |
|---|---|
| भारतीय कम्युनिस्ट पार्टीको महासचिव | |
| पदमा २१ जुलाई २०१९ | |
| पूर्वाधिकारी | एस सुधाकर रेड्डी |
| राज्य सभा | |
| पदमा २५ जुलाई २००७ – २४ जुलाई २०१९ | |
| निर्वाचन क्षेत्र | तमिलनाडु |
| व्यक्तिगत विवरण | |
| जन्म | ३ जुन १९४९ चितथुर, बेल्लुर जिल्ला, मद्रास राज्य (हाल तमिलनाडु, भारत) |
| दल | भारत कम्युनिष्ट पार्टी |
| दम्पती | एनी राजा |
| सन्तान | अपराजिता राजा (छोरी) |
दोरिसामी राजा (जन्म; सन् १९४९ जुन ३) एक भारतीय राजनीतिज्ञ र सन् २०१९ जुलाईदेखि भारतीय कम्युनिस्ट पार्टीका महासचिव हुन्। उनी तमिलनाडुबाट राज्यसभाका पूर्व सदस्य थिए। [१] [२] उनी सन् १९९४ देखि सन् २०१९ सम्म भारतीय कम्युनिस्ट पार्टीका राष्ट्रिय सचिव थिए। [३] [४]
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन]राजाको जन्म तमिलनाडुको वेल्लोर जिल्लाको चितथुरमा एक दलित परिवारमा भएको थियो। [५] [६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Detailed Profile: Shri D. Raja", National Portal of India, मूलबाट २०२०-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१०-०६।
- ↑ "D. Raja", prsindia.org।
- ↑ "Tamil Nadu News : Doraisamy Raja, CPI candidate for RS polls", The Hindu, २००७-०५-२४, मूलबाट २००७-०५-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०८-२६। अभिलेखिकरण २०१२-११-१८ वेब्याक मेसिन
- ↑ "CPI re-nominates D. Raja for Rajya Sabha", The Hindu (en-INमा), १६ जुन २०१३।
- ↑ "Detailed Profile: Shri D. Raja", National Portal of India, मूलबाट २०२०-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१०-०६।
- ↑ "D. Raja: Age, Biography, Education", One India (अङ्ग्रेजीमा)।