दोलखा नेवार भाषा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दोलखा नेवार वा दोलखाली नेवार भाषा नेवारीको एक भिन्न बोली हो जुन नेपालको काठमाण्डौ उपत्यकाको पूर्वमा रहेको दोलखा जिल्लामा नेवार मानिसहरूद्वारा बोलिने गरिन्छ। काठमाण्डाैको नेवारीलाइ नै अधिकांशले मुख्य नेवारी मान्ने गरेको भएतापिन दोलखे नेवारी बक्ताहरू भने दोलखाली नेवार भाषालाइ नै वास्तविक नेवारी भएको दावा गर्दछन । दोलखा नेवारका केही वक्ताहरू शिक्षा वा कामका लागि काठमाडौंमा भेटिन्छन्।

भौगोलिक क्षेत्र[सम्पादन गर्नुहोस्]

दोलखा नेवार दोलखा जिल्लाको दोलखा सहर, सिन्धुपाल्चोक जिल्लाको टौथली, काभ्रे जिल्लाको लिस्टी र डुतीमा बोलिन्छ। [१]

  1. Shrestha (PhD), Anita, "द्वाल्खा नेपाल भाषा : आधारभूत तहमा मातृभाषा शिक्षा", Bampijhyala, अन्तिम पहुँच ११ नोभेम्बर २०२१