सामग्रीमा जानुहोस्

दोहोरो कर उन्मुक्ति सम्झौता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

दोहोरो कर उन्मुक्ति सम्झौता (अङ्ग्रेजी: Tax Treaty) भनेको कुनै पनि देशको नागरिकको आम्दानी एक भन्दा बढी देशहरूमा हुन सक्छ, जसले गर्दा एउटा देशमा कमाएको आम्दानीमा कर तिरे पछि पुन सोही आम्दानीमा कर नलाग्ने हेतु दुई देशका सरकारहरू बिच भएको समझदारी वा सम्झौता हो । यस सम्झौता भएको राष्ट्रमा नागरिकको एउटा आम्दानीमा दोरोहो कर लाग्दैन । हालसम्ममा नेपालको देशहरूसँग दोहोरो कर उन्मुक्ति सम्झौता भइ कायान्वयनमा रहेको छ ।

नेपालको दोहोरो कर उन्मुक्ति सम्झौता भएको राष्ट्रहरू

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
क्र.सं.देशसम्झौता मिति
भारत भारत१८ जनवरी १९८७
नर्वे नर्वे१३ मे १९९६
थाइल्यान्ड थाईल्याण्ड२ फेब्रुअरी १९९८
ढाँचा:Country data mauritius मरिसियस३ अगस्ट १९९९
अस्ट्रिया अस्ट्रिया१५ डिसेम्बर २०००
पाकिस्तान पाकिस्तान२५ जनबरी २००१
चीन चिन१४ मे २००१
श्रीलङ्का श्रीलङ्का६ जुलाई १९९९
कतार कतार१५ अक्टोवर २००७
१०कोरिया दक्षिण कोरिया५ अक्टोवर २००१
११ढाँचा:Country data Bangaladesh बंगालदेश। बंगलादेश२९ जनवरी २०१५}