धिरज मगर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धिरज मगर
जन्मपोखरा
(1995-09-10) १० सेप्टेम्बर १९९५ (उमेर २८)
 नेपाल
वासस्थानपोखरा, नेपाल
हाल अक्सफोर्ड लन्डन
राष्ट्रियतानेपालनेपाली
पेशाअभिनेता, मोडल
कार्यकालसन् २०१८–वर्तमान
चिनारीको कारणइन्टु मिन्टु लन्डनमा (पहिलो चलचित्र)[१]
उचाइ५ फिट ७ इन्च
वेबसाइटआधिकारिक वेबसाइट

धिरज मगर नेपाली चलचित्र क्षेत्रको एक नबनायक हुन् । उनले सम्राजी राज्यलक्ष्मी शाहको[२][३] साथ मिन्टु लन्डनमा चलचित्रबाट चलचित्रमा प्रवेश गर्नु अघि एक चर्चित ब्लगर युट्युब च्यानलमा धेरै प्रसिद्ध भएका थिए भने उनले आफ्नो के-पप प्रतिक्रिया भिडियोहरू, साथसाथै व्यक्तिगत अभियान र के-पप टिप्पणीका लागि ठूलो लोकप्रियताको रूपमा चितपरिरित छन्। पहिलो चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ।[४]

अभिनेत्री जसिता गुरुङको साथ उनले अभिनय गर्ने भनिएको अर्को चलचित्र आई एम ट्वान्टी वानको भने हाल छायाङ्कन हुँदै छ भने यसको प्रदर्शन मिति तय गरिएको छैन। [५]

अभिनित चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "यस्तो आयो 'इन्टु मिन्टु लण्डनमा' को शिर्ष गीत"नेपाल आज। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  2. "साम्राज्ञीको चौथो फिल्म 'इन्टु मिन्टु लन्डनमा', जोडी बन्दैछन् धिरज मगर"पहिलो पोस्ट। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  3. "यस्तो बन्यो 'इन्टु मिन्टु लण्डनमा'को नयाँ गीत (भिडियो)"सेतोपाटी। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  4. "जान्नुहोस्, को हुन् साम्राज्ञीसँग रोमान्स गर्ने धिरज मगर ?"फिल्मी खबर। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  5. "धिरज मगर र जसिता गुरुङ को 'आई एम ट्वान्टी वान'को छायांकन सुरु"गोल मिडिया खबर। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]