धीरेन्द्र शाह
स्वरूप
| अधिराजकुमार धिरेन्द्र | |||||
|---|---|---|---|---|---|
| श्री ५ कान्छा अधिराजकुमार | |||||
| जन्म | १४ जनवरी १९५० नारायणहिटी दरबार, काठमाडौँ, नेपाल | ||||
| मृत्यु | १ जुन २००१ (उमेर ५१) बिरेन्द्र सैनिक अस्पताल | ||||
| जीवनसाथी | प्रेक्षा जया पाण्डे शिर्ले ग्रेअनी | ||||
| |||||
| घराना | शाह वंश | ||||
| बाबु | राजा महेन्द्र | ||||
| आमा | युवराज्ञी इन्द्र राज्यलक्ष्मी देवी शाह | ||||
| धर्म | हिन्दू | ||||
अधिराजकुमार धिरेन्द्र वीर बिक्रम शाह देव राजा महेन्द्र र युवराज्ञी इन्द्रराज्य लक्ष्मीका कान्छो छोरा थिए। [१] २०५८ जेठ १९ मा भएको दरबार हत्याकाण्डमा उनको मृत्यु भएको थियो। उनका दाजुहरू बिरेन्द्र र ज्ञानेन्द्र नेपालका राजा भएका थिए।
उनको जन्मिदा भएको अधिक रक्तश्रावले उनकी आमाको मृत्यु भएको थियो।
मृत्यु
[सम्पादन गर्नुहोस्]आफ्नो भाउजू रानी ऐश्वर्य संगको नराम्रो सम्बन्धको कारणले धिरेन्द्र बिरलै नारायणहिटी दरबारमा जाने गर्थे। २०५८ जेठ १९ को भोजमा सामेल हुँदा त्यहाँ भएको नरसंहारमा उनको पनि हत्या भयो।