ननिता महर्जन
स्वरूप
| व्यक्तिगत जानकारी | |||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| जन्म नाम | ननिता महर्जन | ||||||||||||||||
| पुरा नाम | ननिता महर्जन | ||||||||||||||||
| Nickname(s) | ननिता(नम्बर ९९) | ||||||||||||||||
| राष्ट्रियता | |||||||||||||||||
| जन्म | वि.स.२०४१ कार्तिक २१ काठमाडौँ, | ||||||||||||||||
| खेल | |||||||||||||||||
| खेल | शारीरिक सुगठन | ||||||||||||||||
| क्लब | काठमाडौँ | ||||||||||||||||
| टोली | नेपाल | ||||||||||||||||
पदक कीर्तिमान
| |||||||||||||||||
ननिता महर्जन( अङ्ग्रेजी- Nanita Maharjan) एक नेपाली महिला शारीरिक सुगठन (बडिबिल्डर) खेलाडी हुन्।
पारिवारिक अवस्था
[सम्पादन गर्नुहोस्]खेल जीवन
[सम्पादन गर्नुहोस्]अन्तर्राष्ट्रिय सहभागीता
[सम्पादन गर्नुहोस्]ननिताले नेपालको तर्फबाट हालसम्म २०१६ महिला विश्व शारीरिक सुङगठनमा सहभागिता जनाइसकेको छ।
२०१६ महिला विश्व शारीरिक सुङगठन
[सम्पादन गर्नुहोस्]यो ननिताको पहिलो अन्तर्राष्ट्रिय सहभागीता हो ।उनले यस प्रतियोगितामा कास्य पदक समेत हात पार्न सफल भएको थियो ।
उपाधिहरू/पदक
[सम्पादन गर्नुहोस्]- राष्ट्रका लागि अन्तर्राष्ट्रिय सहभागीता
:- विश्व महिला बडिबिल्डिङ
- व्यक्तिगत राष्ट्रिय सहभागीता
:- राष्ट्रिय महिला बडिबिल्डिङ २०७३