सामग्रीमा जानुहोस्

नरसिंह थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरसिंह थापा
दाहिनेबाट दोस्रो मोहर छाप नरसिंह थापाकाजीको
सैन्य सेवा
निष्ठा नेपाल
दर्जाकाजी

काजी नरसिंह थापा नेपाली काजी एवम् भारदार हुन् । उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, दलभञ्जन पाँडे र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए ।[] उनी बडाकाजी अमरसिंह थापाका छोरा हुन् ।