दलभञ्जन पाँडे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री काजी
दलभञ्जन पाँडे
Old Bhardar letter.gif
देब्रेबाट चौथो मोहर छाप दलभञ्जन पाँडेको
व्यक्तिगत विवरण
मृत्यु१९०३ असोज २ (कोत पर्व)
बुवाजगजित पाण्डे
सैनिक सेवा
Allegiance नेपाल
Rankकाजी

काजी दलभञ्जन पाँडे नेपाली काजी एवम् भारदार हुन् । उनी पाँडे वंशका अन्तिम सर्जक थिए। उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, नरसिंह थापा र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए ।[१] उनी राजा रणबहादुर शाह, महारानी राज राजेश्वरीभीमसेन थापासँगै बनारस गएको थिए । माथवर सिंह थापाको हत्या पछी बनेको मन्त्रि मण्डलमा उनी पाँचौ बरियतामा थिए । उनको मातहतमा एक रेजिमेन्ट सेना थियो ।

कोत पर्व[सम्पादन गर्ने]

कोत पर्वमा उनको समेत हत्या भएको थियो ।

स्रोतहरू[सम्पादन गर्ने]