नरेन्द्र राज रेग्मी
स्वरूप
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
नरेन्द्र राज रेग्मी | |
---|---|
जन्म | २००१६ असार १२ गते बझाङ, मालुमेलागा.बि.स. वाड न.९, अपुलाकार |
पेशा | गायन |
भाषा | नेपाली |
धर्म | हिन्दू |
नरेन्द्र राज रेग्मी (वि.सं. २००१६) सुदूरपश्चिम क्षेत्रका प्रसिद्ध देउडा तथा लोकगायक हुन्।
जीवनी
[सम्पादन गर्नुहोस्]नरेन्द्र राज रेग्मीको जन्म वि.सं. २००१६ सालमा बुवा बिरभद्र रेग्मी र आमा कमलादेवी रेग्मीका कोखबाट बझाङको, मालुमेलागा.बि.स. वाड न.९, अपुलाकारमा भएको हो।
सांगीतिक यात्रा
[सम्पादन गर्नुहोस्]कृतिहरू
[सम्पादन गर्नुहोस्]नरेन्द्र राज रेग्मीले हाल सम्म ६५ वटा क्यासेट एल्बम निकालेका छन् । केहीको नाम तल उल्लेख छन्;
- खप्तडको सेरोफेरो
- ढुकुरान्चारी
- परदेशी
- पैचो
- परदेशीलाई चिठी।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "देउडा गीतमा फर्किदै पुराना र स्थापित गायकहरु", दिनेश खवर, अन्तिम पहुँच २०७४ फाल्गुन २०।