नाचो मोनरियाल
स्वरूप
|
मोनरियाल २०१५ मा आर्सनलबाट प्रशिक्षण लिदै | ||||||||||
| व्यक्तिगत जानकारी | ||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|
| पुरा नाम | इग्नासियो मोनरियाल इरासो | |||||||||
| जन्म मिति | २६ फेब्रुअरी १९८६ | |||||||||
| जन्म स्थान | पाम्पलोना, स्पेन | |||||||||
| उचाइ | १.७९ मि[१] | |||||||||
| खेल्ने स्थान(हरू) | रक्षापंक्ति | |||||||||
| क्लब जानकारी | ||||||||||
वर्तमान टोली | आर्सनल | |||||||||
| सङ्ख्या | १८ | |||||||||
| युवा करियर | ||||||||||
| पाम्पलोना | ||||||||||
| वरिष्ठ करियर* | ||||||||||
| वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||
| २००५–२००६ | ओसासुना बि | ३६ | (३) | |||||||
| २००६–२०११ | ओसासुना | १२७ | (३) | |||||||
| २०२२–२०१३ | मालागा | ४५ | (१) | |||||||
| २०१३– | आर्सनल | १६९ | (७) | |||||||
| अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||
| २००४–२००५ | स्पेन यू-१९ | ४ | (०) | |||||||
| २००७–२००९ | स्पेन यू-२१ | ९ | (०) | |||||||
| २००९– | स्पेन | २२ | (१) | |||||||
सम्मान
| ||||||||||
|
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ७ अक्टोबर २०१८ ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ३ जून २०१८ | ||||||||||
इग्नासियो 'नाचो' मोनरियाल इरासो (स्पेनी उच्चारण: [iɣˈnaθjo ˈnatʃo monreˈal eˈɾaso] ( जन्म २६ फेब्रुअरी १९८६) एक स्पेनी पेसेवर फुटबल खेलाडी हुन् जो अङ्ग्रेजी क्लब आर्सनल र स्पेनको लागि रक्षापंक्ति को रूपमा खेल्दछन् ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "खेलाडी प्रोफाइल: नाचो मोनरियाल", प्रिमियर लिग, अन्तिम पहुँच १६ फेब्रुअरी २०१७।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा नाचो मोनरियाल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक आर्सनल प्रोफाइल
- नाचो मोनरियाल नेसनल फुटबल टिम्स डटकममा
- नाचो मोनरियाल – फिफा प्रतियोगिता तथ्याङ्क
- प्रिमियर लिग प्रोफाइल अभिलेखिकरण २०१६-०४-१९ वेब्याक मेसिन