सामग्रीमा जानुहोस्

नामथाङ

निर्देशाङ्कहरू: २७°१०′उ ८८°२९′पू / 27.167°N 88.483°E / 27.167; 88.483
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नामथाङ
नामथाङ मा पर्दछ सिक्किम
नामथाङ
नामथाङ
सिक्किम, भारतमा स्थान
नामथाङ मा पर्दछ भारत
नामथाङ
नामथाङ
नामथाङ (भारत)
निर्देशाङ्क: २७°१०′उ ८८°२९′पू / 27.167°N 88.483°E / 27.167; 88.483
देश भारत
राज्य सिक्किम
जिल्लानाम्ची
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)

नामथाङ भारतको सिक्किम राज्यको नाम्ची जिल्लाको एउटा सानो सहर हो। यो नाम्ची जिल्लाको सदरमुकाम नाम्ची शहरबाट २४ किलोमिटरको दूरीमा अवस्थित छ। यो सिक्किम राज्यको राजधानी गान्तोकबाट ६१ किलोमिटर टाढा अवस्थित छ। नजिकैको नाम्ची, राङपो नामथाङबाट पूर्वतर्फ २१ किलोमिटर को दूरीमा छ। यस शहरबाट १८० डिग्री चौडा पर्वत शृङ्खलाहरू देख्न सकिन्छ। नामथाङ दक्षिण सिक्किमको एक प्रसिद्ध पर्यटकीय गन्तव्य हो। नागी डाँडा, तेन्डोङ डाँडा र अर्गानिक खेती, नाम्थाङ बाँस हस्तकला यस क्षेत्रका प्रमुख पर्यटकीय स्थल हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]