नारायणी पुल
स्वरूप
| नारायणी पुल | |
|---|---|
| पार गर्ने | नारायणी नदी |
| स्थान | नारायणगढ, चितवन र गैंडाकोट, नवलपरासी नेपाल |
| जम्मा लम्बाई | 420 मी. |
नारायणी पुल नेपालको महेन्द्र राजमार्गको लगभग मध्य भागमा अवस्थित पुल हो । यस पुलले बागमती प्रदेशको चितवनको भरतपुर महानगरपालिका को नारायणगढ र गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोट नगरपालिकालाई जोड्छ ।