सामग्रीमा जानुहोस्

नासो कथासङ्ग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नासो
लेखकगुरूप्रसाद मैनाली
देशनेपाल
भाषानेपाली
विषयकथा
प्रकाशकसाझा प्रकाशन
पृष्ठ१२४
आइएसबिएन9789937321891


नासो कथासङ्ग्रह नेपाली साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कथाहरूको सङ्ग्रह गरिएको पुस्तक हो।[१] यस संग्रहमा सङ्ग्रहित कथाहरू २००७ साल पूर्व र पश्चात्को अवधिमा लेखिएको हो । तत्कालीन समय र समाजको रीतिस्थितिबारे लेखिएका मैनालीका कथाहरूमा झर्रो नेपाली भाषाको कलात्मक प्रयोग गरिएको छ। एघारओटा कथाहरूमध्ये नासो कथाबाट कथासङ्ग्रहको नाम राखिएको हो। [२]

संलग्न कथाहरू

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. "नासो" पुस्तकका बारे
  2. आधुनिक कथासर्जक मैनाली र कथादिवस[स्थायी मृत कडी] डिल्लीराम मिश्र, फागुन, २०६५