नासो (कथा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नासो
लेखकगुरुप्रसाद मैनाली
देशनेपाल
भाषानेपाली
विधाकथासङ्ग्रह
प्रकाशकसाझा प्रकाशन

नासो साहित्यकार गुरूप्रसाद मैनालीद्वारा लिखित नेपाली कृति हो। 'नासो' मैनालीको नासो कथासंग्रहमा संग्रहित कथा हो। नासो कथासङ्ग्रहमा संग्रहित एघार कथामध्ये नासो कथा उत्कृष्ट छ ।

पात्रहरु[सम्पादन गर्ने]

देवीरमन, सुभद्रा, लक्ष्मी, सुशील, नौली आदि

सङ्क्षेपीकरण[सम्पादन गर्ने]

घरमा प्रशस्त सम्पत्ति, नोकरचाकर र सुखसयल आदिको चरम सम्पन्नता भएर पनि सन्तान नहुँदाको पीडामा सुभद्राजस्ती गृहलक्ष्मीले आफ्ना पति देवीरमणलाई दोस्रो विवाह गर्न लगाउँछन् । सौता भित्र्याउन दिएको सहज अनुमति तथा पछि त्यही सौताको अभद्र व्यवहारबाट झैँझगडा खप्न नसकी सुभद्रा गौरीघाटमा रहेकी फुपूको शरण लिन पुग्छिन् । सन्तान भए पनि देवीमरणको दोस्रो श्रीमती लक्ष्मी विरामि पर्छिन् र सुभद्रा पुन: घर फिर्छिन्, दोस्रो श्रीमतीबाट भएको सन्तान सुशील सुभद्राको हातमा सुम्पेर लक्ष्मी प्राण त्याग गर्छिन्। यसरी छोरो सुशील एक नासो भएको कथाले अर्थबोध गराउँछ । एक नारीको विषय वेदनालाई कथाकार मैनालीले अति घतलाग्दो पारामा प्रस्तुत गरेका छन् । [१]

विषयवस्तु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. आधुनिक कथासर्जक मैनाली र कथादिवस डिल्लीराम मिश्र, फागुन, २०६५