निकोल शेर्जिङ्गर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निकोल शेर्जिङ्गर
निकोल शेर्जिङ्गर २०१२मा
व्यक्तिगत विवरण
वास्तविक नामनिकोल प्रेस्कोविया एलिकोलानी वलिएंटे
जन्म (1978-06-29) २९ जुन १९७८ (उमेर ४५)[१]
होनोलूलू, हवाई, अमेरिका
विधापप, आरएंड बी
पेशागायिका-गीतकार, अभिनेत्री, नर्तक, मोडल
सक्रिय वर्ष२०११–हाल सम्म
लेबलइंटरस्कोप
सहयोगीइडन्स क्रश, पुसीकैट्स डॉल्स
वेबसाइटnicolescherzingermusic.com

निकोल प्रेस्कोविया एलिकोलानी वलिएंटे शेर्जिङ्गर (अङ्ग्रेजी: Nicole Prescovia Elikolani Valiente Scherzinger, जन्म २९ जुलाई १९७८) एक अमरीकी गायिका, गीतकार, नर्तिका, रेकर्ड निर्माता, मोडल र अभिनेत्री हुन्। उनको जन्म होनोलूलू, हवाई, अमेरिकामा भएको थियो । उनी लुईव्हिल केन्टकीमा हुर्केकी हुन् । उनले धेरै गायन प्रतियोगितामा सहभागी भइ गाएकी छिन् , डे अफ द न्यु यिअर नामक रक ब्याण्डमा सहभागिता लिनु भन्दा अघि । उनले २०१५मा टीन चोइज पुरस्कारको लागि मनोनीत भएकी थिइन् । उनले २०१३मा द एसियन् पुरस्कार प्राप्त गरिन् । उनले २०१२मा मेन इन ब्ल्याक ३मा पनि अभिनय गरिन् ।[२][३]

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म होनोलूलू, हवाई, अमेरिकामा एक केथोलिक धर्मि परिवारमा भएको थियो।[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Nicole Scherzinger takes a bite out of Vegas! X Factor judge celebrated her 33rd birthday with not one but TWO parties Dailymail.co.uk. June 27, 2011. Retrieved November 22, 2011.
  2. Takeda, Allison (जुलाई ८, २०१५), "Teen Choice Awards 2015 Reveals Second Round of Nominations, Including "Choice Selfie Taker", US Weekly, अन्तिम पहुँच जुलाई ११, २०१५ 
  3. Kemp, Stuart (अप्रिल १६, २०१३), "Ben Kingsley, Anupam Kher, Hanif Kureishi, Nicole Scherzinger Among U.K. Asian Awards Honorees", The Hollywood Reporter, Prometheus Global Media, अन्तिम पहुँच अप्रिल १७, २०१३ 
  4. "Nicole Scherzinger's family hate her raunchy stage outfits", Saturday Post Online, डिसेम्बर ८, २०१०, मूलबाट नोभेम्बर १०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २७, २०११  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १०, २०१२ मिति
  5. "Nicole Scherzinger of The Pussycat Dolls Tells PR.com, "I Would Challenge Anyone to a Sing-Off," ... and Other Musings from the Road", PR.com, अप्रिल २२, २००९, अन्तिम पहुँच अगस्ट २७, २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]