निकोल शेर्जिङ्गर
स्वरूप
निकोल शेर्जिङ्गर | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | निकोल प्रेस्कोविया एलिकोलानी वलिएंटे |
जन्म | [१] होनोलूलू, हवाई, अमेरिका | २९ जुन १९७८
विधा | पप, आरएंड बी |
पेशा | गायिका-गीतकार, अभिनेत्री, नर्तक, मोडल |
सक्रिय वर्ष | २०११–हाल सम्म |
लेबल | इंटरस्कोप |
सहयोगी | इडन्स क्रश, पुसीकैट्स डॉल्स |
वेबसाइट | nicolescherzingermusic |
निकोल प्रेस्कोविया एलिकोलानी वलिएंटे शेर्जिङ्गर (अङ्ग्रेजी: Nicole Prescovia Elikolani Valiente Scherzinger, जन्म २९ जुलाई १९७८) एक अमरीकी गायिका, गीतकार, नर्तिका, रेकर्ड निर्माता, मोडल र अभिनेत्री हुन्। उनको जन्म होनोलूलू, हवाई, अमेरिकामा भएको थियो । उनी लुईव्हिल केन्टकीमा हुर्केकी हुन् । उनले धेरै गायन प्रतियोगितामा सहभागी भइ गाएकी छिन् , डे अफ द न्यु यिअर नामक रक ब्याण्डमा सहभागिता लिनु भन्दा अघि । उनले २०१५मा टीन चोइज पुरस्कारको लागि मनोनीत भएकी थिइन् । उनले २०१३मा द एसियन् पुरस्कार प्राप्त गरिन् । उनले २०१२मा मेन इन ब्ल्याक ३मा पनि अभिनय गरिन् ।[२][३]
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म होनोलूलू, हवाई, अमेरिकामा एक केथोलिक धर्मि परिवारमा भएको थियो।[४][५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Nicole Scherzinger takes a bite out of Vegas! X Factor judge celebrated her 33rd birthday with not one but TWO parties Dailymail.co.uk. June 27, 2011. Retrieved November 22, 2011.
- ↑ Takeda, Allison (जुलाई ८, २०१५), "Teen Choice Awards 2015 Reveals Second Round of Nominations, Including "Choice Selfie Taker", US Weekly, अन्तिम पहुँच जुलाई ११, २०१५।
- ↑ Kemp, Stuart (अप्रिल १६, २०१३), "Ben Kingsley, Anupam Kher, Hanif Kureishi, Nicole Scherzinger Among U.K. Asian Awards Honorees", The Hollywood Reporter, Prometheus Global Media, अन्तिम पहुँच अप्रिल १७, २०१३।
- ↑ "Nicole Scherzinger's family hate her raunchy stage outfits", Saturday Post Online, डिसेम्बर ८, २०१०, मूलबाट नोभेम्बर १०, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २७, २०११।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण नोभेम्बर १०, २०१२ मिति - ↑ "Nicole Scherzinger of The Pussycat Dolls Tells PR.com, "I Would Challenge Anyone to a Sing-Off," ... and Other Musings from the Road", PR.com, अप्रिल २२, २००९, अन्तिम पहुँच अगस्ट २७, २०११।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा निकोल शेर्जिङ्गर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक वेबसाइट
- निकोल शेर्जिङ्गर अलम्युजिकमा
- निकोल शेर्जिङ्गर डिसकोर्ग्समा साङ्गीतिक कार्यहरू
- इन्टरनेट चलचित्र डेटाबेसमा निकोल शेर्जिङ्गर