निना अर्सेनल्ट
Jump to navigation
Jump to search
निना अर्सेनल्ट | |
---|---|
![]() | |
जन्म | रोड्नी[१] जनवरी २०, १९७४ बिम्सभिल्ली ओन्टारियो |
पेशा | कोलम्निस्ट, अश्लील चलचित्र अभिनेत्री, यौनकर्मी |
वेबसाइट | http://www.ninaarsenault.com/ |
नीना अर्सेनल्ट (जन्म २० जनवरी, १९७४) एक क्यानाडेली प्रदर्शन कलाकार, फ्रिलान्स लेखक र पूर्व सेक्स ट्रेड वर्कर हुन्, जो थिएटर, नृत्य, भिडियो, फोटोग्राफी र दृश्य कलामा काम गर्ने गर्दछिन्।[१]
प्रारम्भिक जीवन[सम्पादन गर्ने]
अर्सेनल्टको लालनपालन ओन्टारियो को बीम्सभिले को एक ट्रेलर पार्कमा भएको थियो। उनीसँग दुईटा मास्टर डिग्री छन्। आफ्नो संक्रमणभन्दा पहिले एक समयमा, अर्सनाउल योर्क विश्वविद्यालयमा उनी प्रशिक्षक थिईन्, जहाँ उनले अभिनय सिकेकी थिइन्।
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ १.० १.१ Carroway, Kate (२०१०-१२-०१), "Nina Arsenault", eyeweekly.com, अन्तिम पहुँच २२ अप्रिल २०११।
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
निना अर्सेनल्टको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
- Official website
- Arsenault's column[dead link] at Fab Magazine.
- Nina Arsenault on Twitter
- इन्टरनेट चलचित्र डेटाबेसमा निना अर्सेनल्ट
![]() |
विकिमिडिया कमन्समा निना अर्सेनल्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |