नीता कदम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नीता कदम
व्यक्तिगत जानकारी
नामनीता कदम
जन्मभारत
ब्याटिङदायाँ हाते
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टेस्ट पदार्पण (क्याप २९)१७ मार्च १९८५ v न्युजिल्यान्ड महिला
एदिअ पदार्पण (क्याप २९)१३ मार्च १९८५ v न्युजिल्यान्ड महिला
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२४ मार्च १९८५ v न्युजिल्यान्ड महिला
खेल जीवन तथ्याङ्क
स्रोत: क्रिकेट आर्काइव, २८ मार्च २०१७

नीता कदम (अङ्ग्रेजी: Neeta Kadam) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतीय महिला क्रिकेट टिमको लागि १९८० को दशकमा टेस्टएकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने गर्थिन् । उनले आफ्नो क्रिकेट करियरमा कुल एक टेस्ट र दुई वनडे म्याच खेलेकी थिइन् ।[१][२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Neeta Kadam", क्रिकेट आर्काइव, अन्तिम पहुँच २८ मार्च २०१७ 
  2. "Neeta Kadam", क्रिकइन्फो, अन्तिम पहुँच २८ मार्च २०१७