नीरशमशेर जङ्गबहादर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(नीर शम्शेर जबराबाट अनुप्रेषित)
नीरशमशेर जबरा
नेपाल सेनाको फिल्ड मार्सल
कार्यकाल
२०२२ वैशाख – -
उतराधिकारीकिरण सम्शेर राणा
नेपालको प्रधान सेनापति
नेपालका प्रधान सेनापतिहरू
कार्यकाल
२०१७ बैशाख जेष्ठ ७ – २०२२ वैशाख १५
पूर्वाधिकारीतोरण शम्शेर जबरा
उतराधिकारीसुरेन्द्र बहादुर शाह
व्यक्तिगत विवरण
जन्म१९७० पौष ११
(१९१३-१२-२५)डिसेम्बर २५, १९१३
जावलाखेल दरबार
मृत्यु१० कात्तिक २०७०
२७ अक्टोबर २०१३(2013-10-27) (उमेर ९९)
Chhauni, Kathmandu, Nepal
नाताजुद्ध शमशेर जंगबहादुर राणा (पिता)
माहिला महारानी कृष्ण कुमारी (माता)
निवास(हरू)नीर भवन, सानेपा
शिक्षादरबार हाई स्कुल , काठमाडौँ
शान्त निकट्टे पश्चिम बङ्गाल
सैन्य सेवा
निष्ठा Nepal
लडाई/युद्धहरूदोस्रो विश्व युद्ध

नीरशमशेर जङ्गबहादर राणा (वा नीरशमशेर जबरा)। फिल्ड मार्सल र नेपाल सेनाको सेवानिवृत्त जनरल हुन् । वि.सम्. १९७० पौष ११ गते जावलाखेल दरबारमा जन्मेका अतिरथी राणाको मृत्यु ९९ वर्षको उमेरमा भएको थियो। [१] उहाँ राणा प्रधान मन्त्री जुद्ध शमशेर जंगबहादुर राणा र उनकी दोश्रो पत्नी माहिला महारानी कृष्ण कुमारीका पुत्र थिए । उनी १८ वर्षको उमेरमा १ श्रावण १९८८ मा शाहि नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए र श्री पशुपति प्रसाद बटालियनको सेनानीमा नियुक्त भएका थिए। उनी २०१७ बैशाख १५ मा शाहि नेपाली सेनाको प्रधान सेनापति नियुक्त भए र २०२२ मा सेवा निवृत् भए । सेवा निवृत् भए पछि उनी फिल्ड मार्सल बने ।[२]

उनी दरबार हाई स्कुल , काठमाडौँपश्चिम बङ्गालमा शान्त निकट्टेमा दिक्षित थिए।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. रयल आर्क
  2. फिल्ड मार्सल नीरशमशेर राणा