नीरशमशेर जङ्गबहादर राणा
स्वरूप
(नीर शम्शेर जबराबाट अनुप्रेषित)
नीरशमशेर जबरा | |
---|---|
नेपाल सेनाको फिल्ड मार्सल | |
कार्यकाल २०२२ वैशाख – - | |
उतराधिकारी | किरण सम्शेर राणा |
नेपालको प्रधान सेनापति नेपालका प्रधान सेनापतिहरू | |
कार्यकाल २०१७ बैशाख जेष्ठ ७ – २०२२ वैशाख १५ | |
पूर्वाधिकारी | तोरण शम्शेर जबरा |
उतराधिकारी | सुरेन्द्र बहादुर शाह |
व्यक्तिगत विवरण | |
जन्म | १९७० पौष ११ डिसेम्बर २५, १९१३ जावलाखेल दरबार |
मृत्यु | १० कात्तिक २०७० २७ अक्टोबर २०१३ (उमेर ९९) Chhauni, Kathmandu, Nepal |
नाता | जुद्ध शमशेर जंगबहादुर राणा (पिता) माहिला महारानी कृष्ण कुमारी (माता) |
निवास(हरू) | नीर भवन, सानेपा |
शिक्षा | दरबार हाई स्कुल , काठमाडौँ शान्त निकट्टे पश्चिम बङ्गाल |
सैन्य सेवा | |
निष्ठा | Nepal |
लडाई/युद्धहरू | दोस्रो विश्व युद्ध |
नीरशमशेर जङ्गबहादर राणा (वा नीरशमशेर जबरा)। फिल्ड मार्सल र नेपाल सेनाको सेवानिवृत्त जनरल हुन् । वि.सम्. १९७० पौष ११ गते जावलाखेल दरबारमा जन्मेका अतिरथी राणाको मृत्यु ९९ वर्षको उमेरमा भएको थियो। [१] उहाँ राणा प्रधान मन्त्री जुद्ध शमशेर जंगबहादुर राणा र उनकी दोश्रो पत्नी माहिला महारानी कृष्ण कुमारीका पुत्र थिए । उनी १८ वर्षको उमेरमा १ श्रावण १९८८ मा शाहि नेपाली सेनाको सेवामा प्रवेश गरेका थिए र श्री पशुपति प्रसाद बटालियनको सेनानीमा नियुक्त भएका थिए। उनी २०१७ बैशाख १५ मा शाहि नेपाली सेनाको प्रधान सेनापति नियुक्त भए र २०२२ मा सेवा निवृत् भए । सेवा निवृत् भए पछि उनी फिल्ड मार्सल बने ।[२]
उनी दरबार हाई स्कुल , काठमाडौँ र पश्चिम बङ्गालमा शान्त निकट्टेमा दिक्षित थिए।