नीलिमा जोगलेकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
नीलिमा जोगलेकर
व्यक्तिगत जानकारी
जन्म नामनीलिमा जोगलेकर
Nickname(s)नीलिमा
राष्ट्रियताभारत
जन्म१ जुलाई ,१९६१)
भारत,
खेल
राष्ट्रइन्डियन भारती
खेलक्रिकेट


नीलिमा जोगलेकर (अङ्ग्रेजी: Nilima Jogalekar, जन्म ०१ जुलाई १९६१) पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जसले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्तरको म्याच १९७८ मा खेलेकी थिइन् । उनी एक मध्यम क्रमको बलरविकेट-कीपर थिइन् । नीलिमा घरेलू क्रिकेट महाराष्ट्रको तर्फबाट खेल्ने गर्थिन् ।[१]

नीलिमा जोगलेकरले आफ्नो क्रिकेट करियरमा कुल ६ टेस्ट क्रिकेट म्याच र २० एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन् ।[२] उनले निम्नांकित शृङ्खलामा म्याच खेलेकी छिन्:-

  • १९७८ महिला क्रिकेट विश्व कप
  • १९८२ महिला क्रिकेट विश्व कप
  • १९८३/८४ अस्ट्रेलिया का भारत दौरा
  • १९८४/८५ न्युजिल्यान्ड का भारत दौरा

नीलिमा जोगलेकरले भारतको तर्फबाट एकमात्र टेस्ट म्याचमा कप्तानी गरेकी थिइन् जुन न्युजिल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Scorecard - India Women v England Women, Women's World Cup 1977/78", Cricketarchive.com, अन्तिम पहुँच ०१ मार्च २०१७ 
  2. "Matches played by Nilima Jogalekar", Cricketarchive.com, अन्तिम पहुँच ०१ मार्च २०१७