नीलिमा जोगलेकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नीलिमा जोगलेकर
व्यक्तिगत जानकारी
जन्म नामनीलिमा जोगलेकर
Nickname(s)नीलिमा
राष्ट्रियताभारत
जन्म१ जुलाई ,१९६१)
भारत,
खेल
राष्ट्रइन्डियन भारती
खेलक्रिकेट


नीलिमा जोगलेकर (अङ्ग्रेजी: Nilima Jogalekar, जन्म ०१ जुलाई १९६१) पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जसले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्तरको म्याच १९७८ मा खेलेकी थिइन् । उनी एक मध्यम क्रमको बलरविकेट-कीपर थिइन् । नीलिमा घरेलू क्रिकेट महाराष्ट्रको तर्फबाट खेल्ने गर्थिन् ।[१]

नीलिमा जोगलेकरले आफ्नो क्रिकेट करियरमा कुल ६ टेस्ट क्रिकेट म्याच र २० एकदिवसीय अन्तर्राष्ट्रिय म्याच खेलेकी थिइन् ।[२] उनले निम्नांकित शृङ्खलामा म्याच खेलेकी छिन्:-

  • १९७८ महिला क्रिकेट विश्व कप
  • १९८२ महिला क्रिकेट विश्व कप
  • १९८३/८४ अस्ट्रेलिया का भारत दौरा
  • १९८४/८५ न्युजिल्यान्ड का भारत दौरा

नीलिमा जोगलेकरले भारतको तर्फबाट एकमात्र टेस्ट म्याचमा कप्तानी गरेकी थिइन् जुन न्युजिल्यान्ड महिला क्रिकेट टिम विरुद्ध खेलेको थियो ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Scorecard - India Women v England Women, Women's World Cup 1977/78", Cricketarchive.com, अन्तिम पहुँच ०१ मार्च २०१७ 
  2. "Matches played by Nilima Jogalekar", Cricketarchive.com, अन्तिम पहुँच ०१ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण २००७-१०-०१ मिति