सामग्रीमा जानुहोस्

महालेखापरीक्षक (नेपाल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपालको महालेखा परीक्षक
सम्बोधनमाननीय
निवासबबरमहल, काठमाडौँ, नेपाल
गठनवि.सं. २०१६ आषाढ १५
प्रथम धारकश्री चन्द्र बहादुर थापा
वेबसाइटwww.oag.gov.np

महालेखापरीक्षक नेपाल सरकारको लेखापरीक्षणको नियमनकारी निकायको प्रमुख अधिकारी हो। नेपालको वर्तमान संविधानको भाग २२ मा महालेखापरीक्षकको व्यवस्था रहेको छ। नेपालको मर्यादाक्रम २०७४ अनुसार महालेखा परीक्षकको वरीयता स्थानमा संबैधानिक निकायका सदस्यहरूसँगै रहेको छ।

संवैधानिक व्यवस्था अनुसार वि.सं. २०१६ सालमा स्थापना यस कार्यालय नेपालको सर्वोच्च लेखापरीक्षण संस्था हो। संवैधानिक परिषदको सिफारिसमा महालेखा परीक्षकको नियुक्ति राष्ट्रपतिद्वारा हुने गरेको छ भने महालेखा परीक्षकको पदावधि नियुक्तिको मितिले ६ वर्षको हुन्छ।[]

संवैधानिक व्यवस्था

[सम्पादन गर्नुहोस्]

सुधारका प्रयासहरू

[सम्पादन गर्नुहोस्]

लेखा परीक्षण प्रतिवेदनहरू

[सम्पादन गर्नुहोस्]

पूर्व महालेखा परीक्षकहरूको सूची

[सम्पादन गर्नुहोस्]
क्र.सं. नाम देखि सम्म नियुक्तिकर्ता राष्ट्रप्रमुख
१. चन्द्र बहादुर थापा वि.सं. २०१६/३/१५ २०२२/३/१५ राजा महेन्द्र
२. प्रेम नरसिंह प्रधान वि.सं. २०२२/३/१५ २०२८/३/१४
३. भीमबहादुर पाँडे वि.सं.२०२९/२/८[] २०३५/२/७
रामप्रसाद जोशी २०३५/३/१८ २०४१/३/१७
नरकान्त अधिकारी २०४१/४/१ २०४७/३/३१
मधुसूदन ढकाल २०४७/४/१ २०४८/४/२२
विमलराज बस्न्यात २०४८/४/२३ २०५४/४/२२
विष्णु बहादुर केसी २०५४/३/३१ २०६०/४/३०
गेहेन्द्रनाथ अधिकारी २०६०/५/११ २०७३/९/१६
१० भानु प्रसाद आचार्य २०७०/०१/२५ २०७३/३/०८
११ टंकमणि शर्मा (दंगाल)
१२ तोयम राया

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]