सामग्रीमा जानुहोस्

चन्द्रबहादुर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चन्द्रबहादुर थापा
नेपाल सरकारको मुख्य सचिव
पदमा
वि.सं. २०१२ आश्विन २८ – वि.सं. २०१६ आषाढ १४
राजश्रीराजा महेन्द्र
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीकुलशेखर शर्मा
नेपालको प्रथम महालेखा परीक्षक
पदमा
वि.सं. २०१६ आषाढ १५ – वि.सं. २०२२ आषाढ १४
राजश्रीराजा महेन्द्र
पूर्वाधिकारीपद स्थापित
उतराधिकारीभीम बहादुर पाँडे

चन्द्र बहादुर थापा नेपाली प्रशासक तथा जनसेवक हुन् । उनले नेपालको प्रथम मुख्यसचिव (क्याबिनेट सेक्रेटरी)[१] तथा नेपालको प्रथम महालेखापरीक्षकको रूपमा कार्यभार सम्हालेका थिए ।

वृत्ति

[सम्पादन]

बन तथा मालपोत बिभागको डाइरेक्टर

[सम्पादन]

उनले बन तथा मालपोत बिभागको डाइरेक्टर हुँदा "हरियो बन, नेपालको धन" भन्ने लोकोक्ती प्रचलनमा ल्याएका थिए।[२]

चिफ सेक्रेटरी

[सम्पादन]

थापा नेपालको प्रथम मुख्यसचिवको रूपमा वि.सं. २०१२/६/२८ देखि २०१६/३/१४ सम्म कार्यरत थिए ।[३]

महालेखापरीक्षक

[सम्पादन]

चिफ सेक्रेटरीको कार्यकाल लगतै उनी नेपालको प्रथम महालेखापरीक्षकको रूपमा वि.सं. २०१६/३/१५ देखि २०२२/३/१४ सम्म कार्यरत थिए ।[४]

स्रोत सामग्री

[सम्पादन]