नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्‍वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली केन्द्रीय विभाग
प्रकारसार्वजनिक विश्वविद्यालय
स्थापनावि.सं. २०१६
स्थान,
क्याम्पससहरी

नेपाली केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको ३८ केन्द्रीय विभागहरू मध्येको एक महत्वपूर्ण विभाग हो।[१] वि.सं. २०१६ मा विश्वविद्यालयको स्थापनासँगै यो विभागको स्थापना पनि भएको थियो।[२] यो विभागले नेपाली भाषा र साहित्यमा निरन्तर आफ्नो योगदान दिइरहेको छ। नेपालमा रहेका नेपाली शिक्षण संस्थाहरूको केन्द्रको रूपमा समेत नेपाली केन्द्रीय विभागलाई लिने गरिएको छ।[३]अङ्ग्रेजी भाषाको अक्सफोर्ड, क्यामब्रिज विश्वविद्यालय जस्तै नेपाली भाषाको विकासमा यो विभागको पनि उतिकै योगदान रहेको छ। कीर्तिपुरमा अवस्थित यो विभागको ६० वर्षभन्दा लामो इतिहास रहेको छ।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

विषय[सम्पादन गर्नुहोस्]

डा. नेत्र एटम, डा. अशोक थापाजस्ता युवा युवासर्जक तथा प्राध्यापक रहेको सो विभाग सृजनशीलताको केन्द्र पनि हो । एटमको प्रिय मौनता (कवितासङ्ग्रह) र थापाको सन्तापको धून (कथासङ्ग्रह) निकै लोकप्रिय छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "देशकै पुरानो विश्वविद्यालय", शिक्षा पत्र (नेपालीमा), २०२०-०७-०४, अन्तिम पहुँच २०२१-०१-१६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२१ मिति
  2. "त्रिवि केन्द्रीय विभागको ट्वाइलेट कथा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१६ 
  3. "Tribhuvan University of Nepal", tribhuvan-university.edu.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-१६ 
  4. "Central Department of Nepali, Tribhuvan University, Kirtipur, Kathmandu", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-१६