नेपाली केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय
स्वरूप
प्रकार | सार्वजनिक विश्वविद्यालय |
---|---|
स्थापना | वि.सं. २०१६ |
स्थान | , |
क्याम्पस | सहरी |
नेपाली केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको ३८ केन्द्रीय विभागहरू मध्येको एक महत्वपूर्ण विभाग हो।[१] वि.सं. २०१६ मा विश्वविद्यालयको स्थापनासँगै यो विभागको स्थापना पनि भएको थियो।[२] यो विभागले नेपाली भाषा र साहित्यमा निरन्तर आफ्नो योगदान दिइरहेको छ। नेपालमा रहेका नेपाली शिक्षण संस्थाहरूको केन्द्रको रूपमा समेत नेपाली केन्द्रीय विभागलाई लिने गरिएको छ।[३]अङ्ग्रेजी भाषाको अक्सफोर्ड, क्यामब्रिज विश्वविद्यालय जस्तै नेपाली भाषाको विकासमा यो विभागको पनि उतिकै योगदान रहेको छ। कीर्तिपुरमा अवस्थित यो विभागको ६० वर्षभन्दा लामो इतिहास रहेको छ।[४]
इतिहास
[सम्पादन गर्नुहोस्]विषय
[सम्पादन गर्नुहोस्]डा. नेत्र एटम, डा. अशोक थापाजस्ता युवा युवासर्जक तथा प्राध्यापक रहेको सो विभाग सृजनशीलताको केन्द्र पनि हो । एटमको प्रिय मौनता (कवितासङ्ग्रह) र थापाको सन्तापको धून (कथासङ्ग्रह) निकै लोकप्रिय छन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "देशकै पुरानो विश्वविद्यालय", शिक्षा पत्र (नेपालीमा), २०२०-०७-०४, अन्तिम पहुँच २०२१-०१-१६। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२१ मिति
- ↑ "त्रिवि केन्द्रीय विभागको ट्वाइलेट कथा", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०१-१६।
- ↑ "Tribhuvan University of Nepal", tribhuvan-university.edu.np (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-१६।
- ↑ "Central Department of Nepali, Tribhuvan University, Kirtipur, Kathmandu", Edusanjal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०१-१६।