नेहा मेहता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
नेहा मेहता
नेहा मेहता
नेहा मेहता 2२०१३ मा
जन्मपतन, गुजरात, भारत
वासस्थानमुम्बई
पेशाअभिनेत्री
कार्यकाल२००१ – वर्तमान

नेहा मेहता भारतीय अभिनेत्री हुन्। उनी मुख्यतः तारक मेहता का उल्टा चश्मामा अंजली मेहताको भूमिकाका लागि चिनिने गर्छिन्। यस वाहेक उनी स्टार प्लसको टेली चलचित्र भाबीमा मुख्य भूमिकाको लागि जानिने गर्छिन्।[१]

अभिनय[सम्पादन गर्ने]

नेहाले अभिनयको सुरुआत जी टिभीको कार्यक्रम डलर बहूबाट गरिन्। जसमा उनले वैशाली नामको भूमिका निभाएकी थिइन्। त्यसपछि उनी स्टार प्लसको टेली चलचित्र भाबीमा सरोज नामक एक मुख्य पात्राको भूमिका निभाइन्। उनको सबैभन्दा लोकप्रिय टेली चलचित्र तारक मेहताका उल्टा चस्मा नै रह्यो।

टेली चलचित्र[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]