नैनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नैनी
Cirrhinus mrigala
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: किरणफिन भएका माछा
गण: सिप्रिनिफम्स
परिवार: सिप्रिनिडे
उपपरिवार: लेबियोनिने
वंश: सिर्हिनस
ह्यामिल्टन, १८२२
प्रजाति:
C. mrigala
वैज्ञानिक नाम
Cirrhinus mrigala
ह्यामिल्टन, १८२२
पर्याय
  • सिप्रिनस मृगल

नैनी (अन्य नाम: मृगल, वैज्ञानिक नाम: Cirrhinus mrigala) सिर्हिनस वंशको हाड हुने माछाको एक जात हो। यो माछा नेपाल लगायत उत्तरी भारत, पाकिस्तान तथा बङ्गलादेशमा पाइन्छ।[२][३][४] यो माछा तथा मृगल कार्प छुट्टाछुट्टै जातको माछाको रूपमा मानिएको छ। यो सफा पानीको माछाको शरीर लामो हुन्छ भने माथिल्लो भाग खैरौ तथा तल्लो भाग सेतो हुन्छ। [५][६][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Dahanukar, N. 2010. Cirrhinus mrigala. The IUCN Red List of Threatened Species 2010: e.T166146A6183216. https://dx.doi.org/10.2305/IUCN.UK.2010-4.RLTS.T166146A6183216.en. Downloaded on 02 April 2018.
  2. "Rising demand gives boost to fish farming", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०९-२७ 
  3. "FAO Fisheries & Aquaculture National Aquaculture Sector Overview (NASO)", www.fao.org, अन्तिम पहुँच २०१९-०९-२७ 
  4. Rainer Froese; Daniel Pauly, सम्पादकहरू (२०१७), "Cirrhinus mrigala Sauvage, 1878", Fishbase, अन्तिम पहुँच १६ अक्टोबर २०१७ 
  5. "माछा पालन गर्ने सोचमा हुनुहुन्छ !", कृषि पत्रिका (नेपालीमा), २०१८-०२-१५, अन्तिम पहुँच २०१९-०९-२९ 
  6. "हजार टन माछा आयात", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०९-२९ 
  7. "माछा आकर्षण", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०१९-०९-२९